Halesi Khabar - Nepal News Portal

ठेकेदारले सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो

खोटाङ, १५ वैशाख । ठेकेदार कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता बिपरीत कमसल किसिमका इँटा प्रयोग गरेको पाइएपछि निर्माणाधीन भवनको पर्खाल भत्काइएको छ । ठेकेदार कम्पनी आकाश निर्माण सेवा सिन्धुपाल्चोकले निर्माणाधीन प्रशासनिक... ...थप समाचार

साकेलामा लेखापाल नहुँदा कारोबार प्रभावित

खोटाङ, १४ वैशाख । खोटाङको साकेला गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक कारोबार प्रभावित भएको छ । कार्यरत सह–लेखापाल उत्तम आचार्यको अकस्मात गत पुस २३ गते अन्यत्र सरुवा भएपछि गाउँपालिकाको आर्थिक कारोबार प्रभावित भएको हो । लेखापालको अभावमा गाउ... ...थप समाचार

समाचार

सबै

ठेकेदारले सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो

खोटाङ, १५ वैशाख । ठेकेदार कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता बिपरीत कमसल किसिमका इँटा प्रयोग गरेको पाइएपछि निर्माणाधीन भवनको पर्खाल भत्काइएको छ । ठेकेदार कम्पनी आकाश निर्माण सेवा सिन्धुपाल्चोकले निर्माणाधीन प्रशासनिक भवनमा एक ...

अर्थ / वाणिज्य

सबै

कृषकको उत्पादनलाई विश्व बजारसम्म पु¥याउन दिक्तेलमा ‘रैथाने कृषि मार्ट’ सञ्चालन

खोटाङ, २ वैशाख । सालपा कृषि कम्पनी प्रा.लि. खोटाङले दिक्तेल बजारको किरातचोकमा ‘रैथाने कृषि मार्ट’ सञ्चालनमा ल्याएको छ । स्थानीय कृषकलाई जैविक एवम् प्राङ्गारिक खेती प्रणालीसँग सम्बन्धित आवश्यक बीउ, प्रविधि, सीप तथा औजारमार्फत कृषकको उत्पादनदेखि विश्व ...

खेलकुद

सबै

छैटौँ सोल्मा अन्तर वडा कप–२०८३ : सोल्मा र बाँझेच्यानडाँडाको विजयी यात्रा सुरु

खोटाङ, ८ वैशाख । सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले आयोजना गरेको वडास्तरीय पुरुष फुटबल प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाले विजयी यात्रा ...

फोटो

सबै