युवा संगठनका सहसंयोजक रमेश पौडेलले गरे रवि लामिछानेको सम्पत्ती छानविन गर्न माग

काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी नेकपाको भातृसंगठन युवा संगठन नेपालका सहसंयोजक रमेश पौडेलले संचारकर्मी रवि लामिछानेको सम्पत्ती श्रोतको छानविन गर्न माग गरेका छन् । युवा संघ नेपालका पुर्व अध्यक्षसमेत रहेका पौडेलले रवि लामि...