खोटाङ, १२ भदौ । धार्मिक मेला भरेर घर फर्कदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा ३४ जना भक्तजन घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुले दूधकुण्डमा लागेको धार्मिक मेला भरेर घर फर...
जनस्वास्थ्य
ऐसेलुखर्कमा तीनवटा खानेपानी आयोजना सञ्चालन हुँदा ३७० घर उपभोक्ता लाभान्वित
खोटाङ, ८ भदौ । ऐसेलुखर्क गाउँपालिकाका दुईवटा वडामा एकसाथ तीनवटा खानेपानी आयोजना सञ्चालन आएपछि ३७० घर स्थानीय उपभोक्ता लाभान्वित भएका छन् । गाउँपालिकाको कार्यालय, एक्सन फर नेपाल र उपभोक्ता समितिको त्रिपक्षीय लागत साझेदारी...
कोशी प्रदेशस्तरीय खुला बुद्धिचाल प्रतियोगिता–२०८३ असार–२२ र २३ गते दिक्तेलमा
खोटाङ, २० असार । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले यही असार–२२ र २३ गते दिक्तेल बजारमा कोशी प्रदेशस्तरीय खुला बुद्धिचाल प्रतियोगिता गर्ने भएको छ । प्रदेश खेलकुद विकास बोर्ड विराटनगर कोशी प्रदेशको आर्थिक सहयोग तथा जिल्ला खे...
कृषकको उत्पादनलाई विश्व बजारसम्म पु¥याउन दिक्तेलमा ‘रैथाने कृषि मार्ट’ सञ्चालन
खोटाङ, २ वैशाख । सालपा कृषि कम्पनी प्रा.लि. खोटाङले दिक्तेल बजारको किरातचोकमा ‘रैथाने कृषि मार्ट’ सञ्चालनमा ल्याएको छ । स्थानीय कृषकलाई जैविक एवम् प्राङ्गारिक खेती प्रणालीसँग सम्बन्धित आवश्यक बीउ, प्रविधि, सीप तथा औजारमा...
दिक्तेलमा जेठ–३ गतेदेखि ‘खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ सञ्चालन हुँदै
खोटाङ, २८ चैत । आगामी जेठ पहिलो साता दिक्तेल बजारमा ‘तेस्रो बृहत खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ सञ्चालन हुने भएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङको संयुक्त आयोज...
निर्माण व्यवसायीलाई राहत दिन सरकारसमक्ष निर्माण व्यवसायी सङ्घको माग
खोटाङ, २७ चैत । नेपाल निर्माण व्यवसायी सङ्घ खोटाङले जिल्लाका सबै निर्माण व्यवसायीलाई राहत उपलब्ध गराउन नेपाल सरकारसमक्ष माग गरेको छ । मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेल लग...
जिसस खोटाङको दशौँ जिल्लासभा : दशजना व्यक्ति तथा नौँ संस्था सम्मानित
खोटाङ, २५ चैत । जिल्ला समन्वय समिति खोटाङले विभिन्न क्षेत्रमा योगदान गर्ने दशजना व्यक्ति तथा नौँवटा संस्थालाई सम्मान गरेको छ । जिसस खोटाङले आफ्नो दशौँ जिल्लासभा, सङ्घीय तथा प्रदेश सरकार अन्तरगतका सरकारी कार्यालयहरु र जिल...
माउन्ट एभरेष्ट बोर्डिङ स्कूल र बीमा कम्पनीबीच दुर्घटना बीमा सम्झौता
खोटाङ, २२ चैत । माउन्ट एभरेष्ट बोर्डिङ स्कूल दिक्तेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स प्रा.लि. शाखा कार्यालय दिक्तेलबीच शिक्षक तथा विद्यार्थीको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले दुर्घटना बीमा सम्झौता भएको छ । विद्यालयमा ...
दिक्तेल रुपाकोट मझुवागढीमा १४ जना नयाँ क्षयरोगका बिरामी
–मिनाक्क्षी राई खोटाङ, १० चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा चालु आर्थिक वर्षमा १५ वर्षमुनिका एकजना बालबालिकासहित १४ जना नयाँ क्षयरोग (टिबी)का बिरामी फेला परेका छन् । विश्व क्षयरोग दिवसको अवसर पारेर नगरपालिकाले ...
आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नगरपालिकाको नियन्त्रणमा
खोटाङ, ९ चैत । हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान (हलेसी)मा निर्माणाधीन आधारधूत अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम...
- 1
- 2
- 3
- …
- 101
- Next Page »










