खोटाङ, ४ साउन । हलेसी तुवाचुङ नगरपालिकाले ग्रामीण सडकमा बाह्रै महिना यातायात सञ्चालन गर्नका लागि २६ जना सडक हेरालु नियुक्त गरेको छ । वर्षायाममा अत्यधिक वर्षा हुने र ग्रामीण सडकहरू निरन्तर क्षतिग्रस्त भएर यातायात अवरुद्ध ...
समाचार
हलेसीमा चाम्लिङ सामुदायिक होम–स्टे : ब्रान्डिङ गरिएको कोदोको रक्सी बिक्री सुरु
खोटाङ, ३ साउन । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित ऐसेलुखर्कका राई चाम्लिङ समुदायले सामुदायिक होम–स्टे (घरवास) सञ्चालनमा ल्याएका छन् । साउन–२ गतेदेखि औपचारिक उद्घाटन गरिएको होम स्टेसँगै ब्रान्डिङ गरिएको कोदोको ती...
नेकपाका कोशी प्रदेश सदस्य कार्की घर नजिकैको खोल्सीमा मृत फेला
खोटाङ, २ साउन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का कोशी प्रदेश समिति सदस्य कृष्ण कार्की मृत फेला पर्नुभएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँ निवासी ५२ वर्षीय प्रदेश सदस्य कार्की गएराति आफ्नै घर नजिकैको बाँसघार...
साकेलामा आपसी झगडा हुँदा एक जनाको मृत्यु, दाजु र भाइ पक्राउ
खोटाङ, ३१ असार । साकेला गाउँपालिका–४ मात्तिमस्थित पारुङमा एकाघरको दाजुभाइबीच आपसी झगडा हुँदा एक जनाको मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेको अवस्थामा तीन दिनअघि ४८ वर्षीय ईमानसिंह राई, ३५ वर्षीय ओईमानसिंह राई र ३० वर्षीय...
उत्कृष्ट काम गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित
खोटाङ, ३० असार । नेपाल सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय अन्तरगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङले उत्कृष्ट काम गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारीलाई सम्मान गरेको छ । दिक्तेलस्थित कार्यालयमा ...
आफ्नो उद्गमथलो ‘खकलुङ’को संरक्षण तथा प्रवद्र्धनमा किरात साम्पाङ राई समुदाय
खोटाङ, ३० असार । किरात साम्पाङ राई समुदायको ऐतिहासिक एवम् उद्गमथलो मानिने खोटाङको बास्पानीस्थित ‘खकलुङ’को संरक्षण तथा प्रवद्र्धन योजना अघि बढेको छ । जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिका–३ बास्पानीमा...
ठेकेदारको ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै रह्यो
खोटाङ, ३० असार । ठेकेदारको ढिलासुस्तीका कारण खोटाङको दुई सडक कालोपत्र योजना अधुरै रहने भएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाबाट जौबारी–कुभिन्डे–हरमटार हुँदै ऐसेलुखर्कबजार जोड्ने सडक र सोही सड...
अधिकारीमाथि खुकुरी प्रहारगरी हत्या गरेको आरोपमा एकै घरका तीनजना पक्राउ
खोटाङ, २७ असार । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय ध्रुब अधिकारी मृत्य भएपछि हत्या आरोपमा एकै घरमा तीनजना पक्राउ परेका छन् । घरायसी विवादमा बिहीबार खुकुरी प्रहारबाट अधिकारीको ...
खुकुरी प्रहारबाट याम्खाका ३५ वर्षीय ध्रुव अधिकारीको मृत्यु
खोटाङ, २५ असार । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका ३५ वर्षीय ध्रुव अधिकारीको मृत्यु भएको छ । याम्खाका स्थानीय ५३ वर्षीय तीलकबहादुर मग्रातीले बिहीबार प्रहार गरेको खुकुरीबाट अधिकारीको मृत्यु भएको हो ...
विद्यालय प्रवेश गरेर अभद्र व्यवहार गर्ने तीनजना पक्राउ, दुई दिनदेखि पठनपाठन बन्द
खोटाङ, २४ असार । मादक पदार्थ सेवन गरेर विद्यालयमा अभद्र व्यवहार गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका तीन जना व्यक्ति पक्राउ परेका छन् । खार्मीस्थित बाँझोबारीमा सञ्चालित जालपा आधारभूत विद्यालयमा खुक...
- 1
- 2
- 3
- …
- 505
- Next Page »










