खोटाङ, ३० असार । नेपाल सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय अन्तरगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङले उत्कृष्ट काम गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारीलाई सम्मान गरेको छ । दिक्तेलस्थित कार्यालयमा ...
अर्थ / वाणिज्य
कस्टमर एक्सपेरियन्स जोनसहित शाओमी नेपालको थप चार ठाउँमा नयाँ सर्भिस सेन्टर
खोटाङ, २२ असार । शाओमीले सुनसरीको धरानलाईन, इटहरी, लायन्सचोक र नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । शाओमी प्रयोगकर्तालाई थप सुविधा प्रदान गर्ने उद्देश्यसहित कम्पनीले एकैपटक थप चार ठाउँमा सर्भिस सेन्टर ...
खोटाङबजारबाट भोजपुर जोड्ने सडकखण्डको सावाखोलामा मोटरेबल पुल सञ्चालन
खोटाङ, २० असार । जिल्लाको पुरानो सदरमुकाम खोटाङबजारबाट छिमेकी जिल्ला भोजपुर जोड्ने सडकखण्डको सावाखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा ल्याइएको छ । सङ्घीय सरकारको समपुरक अनुदानमा खोटेहाङ गाउँपालिका–२ वाप्लुखा...
हलेसी तुवाचुङले काठमाडौँबाट विस्थापित नगरवासीलाई आवास निर्माणमा सहयोग गर्ने
खोटाङ, २४ वैशाख । हलेसी तुवाचुङ नगरपालिकाले राजधानी काठमाडौँ लगायतका विभिन्न शहरबाट विस्थापित भएका नगरवासीलाई आवास निर्माणमा सहयोग गर्ने भएको छ । सङ्घीय सरकारले काठमाडौँ उपत्यका तथा विभिन्न जिल्लाका सुकुमवासी बस्तीमा डोज...
कृषकको उत्पादनलाई विश्व बजारसम्म पु¥याउन दिक्तेलमा ‘रैथाने कृषि मार्ट’ सञ्चालन
खोटाङ, २ वैशाख । सालपा कृषि कम्पनी प्रा.लि. खोटाङले दिक्तेल बजारको किरातचोकमा ‘रैथाने कृषि मार्ट’ सञ्चालनमा ल्याएको छ । स्थानीय कृषकलाई जैविक एवम् प्राङ्गारिक खेती प्रणालीसँग सम्बन्धित आवश्यक बीउ, प्रविधि, सीप तथा औजारमा...
किसानलाई व्यवसायिक बनाउन मौरीको आधुनिक घारसहित तालिम प्रदान
खोटाङ, ३० चैत । जन्तेढुङ्गा गाउँपालिकाले स्थानीय किसानलाई मौरीको आधुनिक घारसहित निःशुल्क तालिम प्रदान गरेको छ । गाउँपालिकाको ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम’ अन्तरगत विनियोजन गरिएको बजेटबाट किसानलाई मौरीको...
निर्माण व्यवसायीलाई राहत दिन सरकारसमक्ष निर्माण व्यवसायी सङ्घको माग
खोटाङ, २७ चैत । नेपाल निर्माण व्यवसायी सङ्घ खोटाङले जिल्लाका सबै निर्माण व्यवसायीलाई राहत उपलब्ध गराउन नेपाल सरकारसमक्ष माग गरेको छ । मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेल लग...
हलेसी तुवाचुङ बन्यो देशभरमा सर्वोत्कृष्ट : ‘म्युनिसिपल एक्सीलेन्ट अवार्ड’बाट सम्मानित
खोटाङ, २७ चैत । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सीलेन्ट अवार्ड’बाट सम्मानित भएको छ । संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका सूचकाङ्कमा हलेसी तुवाचुङले ९० अङ्क हासिल गर्दै देशभरका २७६ नगरपालिकामध्ये...
जिसस खोटाङको दशौँ जिल्लासभा : दशजना व्यक्ति तथा नौँ संस्था सम्मानित
खोटाङ, २५ चैत । जिल्ला समन्वय समिति खोटाङले विभिन्न क्षेत्रमा योगदान गर्ने दशजना व्यक्ति तथा नौँवटा संस्थालाई सम्मान गरेको छ । जिसस खोटाङले आफ्नो दशौँ जिल्लासभा, सङ्घीय तथा प्रदेश सरकार अन्तरगतका सरकारी कार्यालयहरु र जिल...
माउन्ट एभरेष्ट बोर्डिङ स्कूल र बीमा कम्पनीबीच दुर्घटना बीमा सम्झौता
खोटाङ, २२ चैत । माउन्ट एभरेष्ट बोर्डिङ स्कूल दिक्तेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स प्रा.लि. शाखा कार्यालय दिक्तेलबीच शिक्षक तथा विद्यार्थीको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले दुर्घटना बीमा सम्झौता भएको छ । विद्यालयमा ...
- 1
- 2
- 3
- …
- 60
- Next Page »










