वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड

खोटाङ, ३ चैत । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’ महोत्सव आज (बिहीबार)बाट सुरु भएको छ । विद्यार्थी तथा युवापुस्तामा विज्ञान र प्रविधिप्रति रुचि बढाउँदै आग...

दिक्तेलमा वैशाख पहिलो साता ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’

खोटाङ, २७ चैत । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आगामी वैशाख–३ गतेदेखि ७ गतेसम्म ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’ महोत्सव आयोजना हुने भएको छ । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय...

जिसस खोटाङको दशौँ जिल्लासभा : दशजना व्यक्ति तथा नौँ संस्था सम्मानित

खोटाङ, २५ चैत । जिल्ला समन्वय समिति खोटाङले विभिन्न क्षेत्रमा योगदान गर्ने दशजना व्यक्ति तथा नौँवटा संस्थालाई सम्मान गरेको छ । जिसस खोटाङले आफ्नो दशौँ जिल्लासभा, सङ्घीय तथा प्रदेश सरकार अन्तरगतका सरकारी कार्यालयहरु र जिल...

नेपाल पत्रकार महासङ्घ खोटाङको कार्यालय भवन निर्माणको काम सुरु 

खोटाङ, १३ चैत । नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाको आफ्नै कार्यालय भवन निर्माणको काम सुरु गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तरगत विनियोजन भएको रु तीन करोड बजेटमा साढे दुईतले...

दिक्तेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

खोटाङ, २ माघ । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङको दिक्तेल बजारमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन व्यवस्थापन, मतदाता शिक्षा, उम्मेदवारी दर्ता, निर्वाचन आचारसंहि...

पत्रकार तथा पत्रकारिता पेसामाथि आक्रमण गर्नेविरुद्ध कानूनी उपचार खोजिने

खोटाङ, २२ पुस । नेपाल पत्रकार महासङ्घ खोटाङले पत्रकार तथा पत्रकारिता पेसामाथि सामाजिक सञ्जाल फेसबुकमा जथाभावी लेख्नेविरुद्ध कानूनी उपचार खोज्ने निर्णय गरेको छ । पत्रकार महासङ्घको मङ्गलबार दिक्तेलमा बसेको बैठकले सामाजिक स...

मोबाइल चार्जबाट छुटाउनेक्रममा करेन्ट लागेर २५ वर्षीया महिलाको मृत्यु

खोटाङ, ३१ असार । बराहापोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको छ । गएराति साढे ९ बजेतिर आफ्नै घरमा चार्ज गरिराखेको मोबाइल फोन चार्जबाट छुटाउनेक्रममा करेन्ट लागेर गम्भीर घाइते बन्नुभए...

पत्रकार महासङ्घ खोटाङको भवनका लागि कोशी प्रदेश सरकारबाट बजेट सुनिश्चित

खोटाङ, २३ जेठ । नेपाल पत्रकार महासङ्घ खोटाङको कार्यालय भवन निर्माणका लागि कोशी प्रदेश सरकारले बजेटको स्रोत सुनिश्चित गरेको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भुपेन्द्र राईको सिफारिसमा अर्थ...

स्थानीय तहमा सुशासन कायम गर्नका लागि पत्रकारको खबरदारी आवश्यक

खोटाङ, ५ जेठ । स्थानीय तहमा सुशासन कायम गर्नका लागि पत्रकारले खेलेको भूमिका महत्वपूर्ण रहेको खोटाङमा आयोजित अन्तरसम्वाद कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले सोमबार खोटाङको दिक्तेल बजारम...

नेपाल पत्रकार महासङ्घ खोटाङको लोगो (चिन्ह) अङ्कित भित्तेपात्रो सार्वजनिक

खोटाङ, २९ चैत । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङले वि.स. २०८२ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङको सातौँ जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ जिल्ला कार्यसमितिले आज (शुक्रबा...