भोक

ओमप्रकाश घिमिरे(अटल क्रान्तीकारी) अचेल भोक एकछाक मासुभात र अलिकती आश्वासन मा लपक्कै भिज्ने भएको छ । अचेल भोक चेतनाबाट जुलुसमा पुग्न नसक्ने भएको छ पेटिबाट सडकमा ओर्लन नसक्ने भएको छ । अचेल भोक कलमबाट अक्षर सम्म पुग्न नस...