चतुरभक्तलाई ‘खोटाङ नागरिक सम्मान’ र रानोहँछालाई ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान

खोटाङ, २४ चैत । खोटाङ सेवा समाज बेलायत (युके)ले शिक्षाविद् चतुरभक्त राईलाई ‘खोटाङ नागरिक सम्मान–२०८०’ र कवि चन्द्र रानोहँछालाई ‘खोटाङ प्रतिभा पुरस्कार–२०८०’ प्रदान गरेको छ । बेलायतमा बसोबास गर्दै आएका खोटाङ्गेहरुले सन् २...

२९ औँ जनयुद्ध दिवस : शहीद शीर्षकको कविता प्रतियोगितामा सुशिला तिम्सिना प्रथम

खोटाङ, १ फागुन । दिक्तेलमा सम्पन्न खुला कविता प्रतियोगितामा ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेकी सुशिला तिम्सिना प्रथम हुनुभएको छ । २९ औँ जनयुद्ध दिवसको अवसर पारेर ‘दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’ खोटाङले मङ्गलबार दिक्त...

जिन्दगी !

शोभा बुढाथोकी दिक्तेल रुपाकोट मझुवागढी–७ दोर्पाचिउरीडाँडा, खोटाङ । शहरको एउटा गल्लीमा चप्पल घिसार्दै गर्दा छेउमा अलि–अलि मान्छेहरूको जमात थियो । मेरो नजर त्यतातिर गयो । एउटा ज्योतिष कसैको भविस्यसँग खेल्दै रहेछ ! मान...

बाख्रा गोठाला गएकी युवतीलाई बलात्कार गरेर फरार बनेका युवक पक्राउ

खोटाङ, ७ जेठ । बाख्रा चराउन गोठाला गएकी २० वर्षीया युवतीलाई जबरजस्ती बलात्कार गरेको अभियोग लागेपछि फरार भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २९ वर्षीय प्रतापजङ राई पक्राउ परेका छन् । गत वैशाख–१८ गते ब...

लघु नाटक :- “प्यारेन्ट्स डे”(अभिभावक दिवस)

 भिम राई पात्रहरु :- स्वदेश :- बाबु, शिक्षा :- आमा, सौरभी :- छोरी, शिला :- छोरी, लगायत अन्य साथीहरु पहिलो भाग (स्वदेशको सामन्य परिवार छ । श्रीमती शिक्षा छोरी सौरभी र छोरी सुरज गरेर जम्मा ४ जनाको परिवार छन् उनको परिवा...

कविता : कवि पौडेलको “हिउँफूलको गाउँबाट”

पठन समिक्षा : दयनिधी खनाल “साहित्य भनेको त्यो आत्मद्विप हो जसले अन्धकार र अन्धकारमय संसारको निराकरण गर्नुका साथै उज्यालोमासमेत सहिमार्ग प्रशस्त गर्छ, चेतनमनस्थितिबाट आत्मसन्तुष्टि प्रदान गर्दछ । मानव सतमार्गको प्रथम पथ ...

दिक्तेलमा कुकुर आतङ्क : कुकुरको टोकाइबाट एकै दिन १५ जना घाइते

खोटाङ, ६ कातिक । पहिचान नभएका कुकुरको टोकाइबाट दिक्तेल बजारमा एकै दिन १५ जना घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल बजारका विभिन्न ठाउँमा शनिबार एकै दिन पहिचान नभएका भुस्याहा कुकुरको टोकाइबाट १५ जन...

सम्झनामा हजुरआमा

अमृत लामिछाने बिहानको छ बजे तिर निन्द्रा खुल्यो । हिजो राति देखि नै खुब पानी परिरहेथ्यो, अझै पानी परिराखेको नै रहेछ । उठेर बाहिर हेरें । यसो मोबाईल हेरें । अहिल्यै उठेर पनि त काम थिएन । दिनहरु खुल्ला थिए । दिन कटाउन बाह...

खुकुरी प्रहार गरी वृद्धको हत्या,हत्यामा संलग्न युवक पक्राउ

हलेसी खबर सम्वाददाता उदयपुर,६ साउन । उदयपुरका एक वृद्धमाथी खुकुरी प्रहारबाट हत्या भएको छ । जिल्लाको त्रियुगा नगपालिका-८ उत्तराईका ६५ वर्षीय मोहिकर चौधरीको बुधबार विहान खुकुरी प्रहारबाट हत्या भएको हो । खुकुरी प्रहार ग...

कविता : गाउँ र सम्झना

- नाहिमा राई ( जुनकला ) प्रिय गाउँ!! मेराे लागि भनेरै फुलिरह्याै यत्राे समय पहाड पहाडमा गुराँस बनेर रूख रूखमा सुनाखरी बनेर हाँगा हाँगामा चाँप बनेर चिमाल बनेर। मेरै लागि भनेर त हाेला उठाएर हिमाल हँसाईरहेकाे ...