खोटाङ, २४ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगर चौथो नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरेको छ । सरस्वती माध्यमिक विद्यालय दिक्तेलसँगको सहकार्य...
खेलकुद
शहीद इन्दिरा–राधा प्रथम वाईसिएल कप फुटबल प्रतियोगिताको उपाधि रतन्छालाई
खोटाङ, ३ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा आयोजित ‘शहीद इन्दिरा–राधा प्रथम वाईसिएल कप फुटबल प्रतियोगिता–२०८२’को उपाधि साकेला गाउँपालिका–२ रतन्छाले चुमेको छ । ‘विचारसँगै खेलकुदमा युवा, सामाज ...
शहीद इन्दिरा–राधा प्रथम वाईसिएल कप : रतन्छा, बास्पानी, सोल्मा र मात्तिम सेमिफाइनलमा
खोटाङ, २ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा आयोजित ‘शहीद इन्दिरा–राधा प्रथम वाईसिएल कप फुटबल प्रतियोगिता–२०८२’ मा रतन्छा, बास्पानी, सोल्मा र मात्तिम सेमिफाइनल प्रवेश गरेको छ । ‘विचारसँगै खेलक...
शहीद इन्दिरा–राधा वाईसिएल फुटबल कप : आयोजक र साकेला ‘ए’को विजयी यात्रा सुरु
खोटाङ, ३० असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा आयोजित ‘शहीद इन्दिरा–राधा वाईसिएल फुटबल कप–२०८२’ मा आयोजक योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल वडा कार्यसमिति र साकेला ‘ए’ फुटबल टोलीले विजयी यात्रा ...
‘शहीद इन्दिरा–राधा वाईसिएल कप फुटबल प्रतियोगिता–२०८२’ मा २६ टोली सहभागी
खोटाङ, २९ असोज । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल वडा कार्यसमिति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाले आयोजना गरेको ‘शहीद इन्दिरा–राधा वाईसिएल कप फुटबल प्रतियोगिता–२०८२’ मा २६ टोलीले प्रतिस्पर्धा गर्न...
दिक्तेल रुपाकोट मझुवागढीको बजेट रु एक अर्ब दुई करोड ९८ लाख ३४ हजार
खोटाङ, ९ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि रु एक अर्ब दुई करोड ९२ लाख ३४ हजार ३९१ बजेट सार्वजनिक गरेको छ । दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा सोमबार भएको १३ औँ नगरसभामा उपप्...
दिक्तेल मेयर कप फुटबल प्रतियोगिता : बाक्सिलाले जित्यो छैटौँ संस्करणको उपाधि
खोटाङ, १० जेठ । खोटाङको दिक्तेल बजारमा सम्पन्न ‘छैटौँ सूचन केएफए दिक्तेल मेयर कप आमन्त्रित फुटबल प्रतियोगिता–२०८२’को उपाधि बाक्सिला फुटबल क्लब बाक्सिलाले जितेको छ । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा शनिबार सम्पन्न फाइनल ख...
दिक्तेल मेयर कप फुटबल प्रतियोगिता : बाक्सिला र नुनथला फुटबल क्लब फाइनल प्रवेश
खोटाङ, ९ जेठ । बाक्सिला फुटबल क्लब र नुनथला फुटबल दिक्तेलमा जारी ‘छैटौँ सूचन केएफए दिक्तेल मेयर कप आमन्त्रित फुटबल प्रतियोगिता–२०८२’को फाइनलमा प्रवेश गरेको छ । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा आज (शुक्रबार) भएको सेमिफाइन...
राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको उपाधि ललितपुरका सुजन गदाललाई
खोटाङ, १ जेठ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेलमा आयोजना गरेको खुला राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको उपाधि एभिएम टेबलटेनिस क्लब ललितपुरका सुजन गदालले जित्नुभएको छ । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्ड हलमा बुध...
राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका बद्रीलाल नेपालीलाई
खोटाङ, ३१ वैशाख । ‘खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता–२०८२’को उपाधि ललितपुरका बद्रीलाल नेपालीले जित्नुभएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव...
- 1
- 2
- 3
- …
- 26
- Next Page »










