गायक भरत लिमेलको ‘तिम्रै मोया छ’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

खोटाङ, १४ असोज । गायक भरत लिमेल मगरको ‘तिम्रै मोया छ’ बोलको गीतमा निर्माण गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–१ पिप्लेमा जन्मनुभएका गायक मगरको नयाँ गीति सङ्ग्रह ‘तिम्रै मोया छ’ बोलको गीत...

प्रतिभाहरुको खोजी एवम् प्रस्फुटन तथा प्रोत्साहन गर्न ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा सिजन–२’

खोटाङ, ९ वैशाख । दिप्रुङ चुइचुम्म्मा गाउँपालिकाको प्रायोजन तथा खोटाङ कलाकार समाजको आयोजनामा ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा सिजन–२’ शुरु भएको छ । गाउँपालिकाभित्र लुकेर रहेका प्रतिभाहरुको खोजी एवम् ती प्रतिभाहरुको प्रस...

चलचित्र निर्माता सङ्घको अध्यक्षमा नवल खड्का निर्विरोध निर्वाचित

खोटाङ, १६ भदौ । नेपाल चलचित्र निर्माता सङ्घको अध्यक्षमा नवल खड्का निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै दुई उपाध्यक्ष र महासचिवसहित सम्पूर्ण कार्यसमिति नै निर्विरोध चयन भएको हो । महासचिवमा सुनिलकुमार थापा निर्वाचित ह...

आगामी फागुनमा ‘खोटाङ प्रतिभा २०७९’ आयोजना गरिने

खोटाङ, १७ असार । खोटाङ कलाकार समाज, काठमाडौँले आगामी माघ÷फागुनमा एकैसाथ गायन, नृत्य र साँस्कृतिक प्रतिभा प्रतियोगिता गर्ने भएको छ । समाजले शुक्रबार दिक्तेलमा पत्रकार सम्मलेन गर्दै ‘खोटाङ गायन प्रतिभा, खोटाङ नृत्य प्रतिभा...

टोल टोलमा साकेला उँभौलीको रौनक

खोटाङ, १० जेठ । स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै पूर्वी पहाडी जिल्ला खोटाङमा किराँत समुदायको महान चाड साकेला (उँभौली)को रौनक छाएको छ । अहिले किराँत समुदायको बसोबास रहेको हरेक टोलमा ढोल÷झ्याम्टा र साकेला गीतले गाउँ ...

धरानबाट प्रकाशित कृति ‘कचहरी’को खोटाङमा विमर्श

खोटाङ, २१ फागुन । धरान प्रज्ञा प्रतिष्ठान सुनसरीले प्रकाशन गरेको कविता सङ्ग्रह ‘कचहरी’माथि खोटाङमा विमर्श गरिएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा जन्मनुभएका युवा साहित्यकार धनचन्द्र राईद्धारा लि...

राष्ट्रव्यापी कविता प्रतियोगितामा खोटाङका तेजकुमार राई प्रथम

खोटाङ, ७ फागुन । ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगितामा खोटाङका तेजकुमार राई प्रथम हुनुभएको छ । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानले राजधान...

लघु नाटक :- “प्यारेन्ट्स डे”(अभिभावक दिवस)

 भिम राई पात्रहरु :- स्वदेश :- बाबु, शिक्षा :- आमा, सौरभी :- छोरी, शिला :- छोरी, लगायत अन्य साथीहरु पहिलो भाग (स्वदेशको सामन्य परिवार छ । श्रीमती शिक्षा छोरी सौरभी र छोरी सुरज गरेर जम्मा ४ जनाको परिवार छन् उनको परिवा...

किराँत समुदायको महान चाड ‘साकेला उधौली’ शुरु

खोटाङ, ४ पुस । प्रकृतिपूजक भनेर चिनिने किराँत समुदायको महान चाड साकेला उधौली आजदेखि शुरु भएको छ । किराँत समुदायमा मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली मनाउने चलन छ । प...

‘दुबई एक्स्पो’मा नेपाली मौलिक संस्कृति प्रदर्शन

खोटाङ, २८ कातिक । यूएईमा जारी ‘दुबई एक्स्पो’मा नेपालका आदिबासी जनजातीको मौलिक संस्कृति प्रदर्शन सुरु गरिएको छ । गत १५ असोजबाट सुरु भएको ‘दुबई एक्स्पो-२०२०’मा नेपाल आदिवासी जनजाति महासंघ यूएईको अगुवाईमा नेपालका विभिन्न जा...