कहिले होला खोटाङमा पटकपटक अवरुद्ध हुने विद्युतको समस्या समाधान ?

खोटाङ, २३ भदौ । खोटाङमा केन्द्रीय प्रशारणलाइनको विद्युत विस्तार भएको २२ वर्ष भयो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले वि.सं. २०५७ सालमा हेलिकोप्टरमार्फत दिक्तेल आएर उद्घाटन गर्नुभएको केन्द्रीय प्रशारणलाइनको वि...

दिक्तेल रुपाकोट मझुवागढी नगरको अधुरा सपना पूरा गर्न बिणादेवीको उम्मेदवारी

खोटाङ । खोटाङको केन्द्र मानिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका दिपनारायण रिजाल मेयर र बिणादेवी राई उपमेयरमा बिजयी बन्नुभयो । रिजाल पाँच वर्षे कार्यकाल पूरा गरी विदा हुने...

मतदाताका भरोसा दिक्तेल रुपाकोट मझुवागढीमा मेयरका उम्मेदवार कुमार आचार्य को हुन्

बैशाख २०७९ जिल्लाको सदरमुकाममा पर्ने साबिकको दिक्तेल गाउँ विकास समिति वडा नम्बर – १ बैयूँमा बुबा रघुनाथ आचार्य र आमा रुकमिनी आर्चायको कोखबाट माइलो सन्ताको रुपमा वि।सं। २०२४ साल भदौ २४ गते कुमार आचार्यको जन्म भयो । बाल्...

धर्मनिरपेक्षता कागजमा लेखेरमात्र हुन्न : निमा शेर्पा

खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ जन्म थलो भई हाल जापानमा प्रवासी जीवन बिताई रहनु भएका निमा शेर्पाले आफ्नो मातृभुमी नेपाल फर्कन चाहेको भएपनि फर्कन नपाएको गुनासो गरेका छन् । उनको सपरिवार बौधमार्गी ...

कोरोना भाइरसको सङ्क्रमणसँग लड्दै रोकिएका विकासे कामलाई पुनः सञ्चालनमा ल्याएका छौँ ः गाउँपालिका प्रमुख राई

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न जन्तेढुङ्गा गाउँपालिकाले के गरिरहेको छ ? सरकारले लागू गरेको लकडाउनको असर तथा गाउँपालिकाको भावी रनतीतिका बारेमा गाउँपालिका प्रमुख शंकरबहादु...

नेकपामा शिरदेखि पाउसम्मै ‘लफडा’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले सांगठानिक एकताको काम सम्पन्न गर्न नसक्दा केन्द्रदेखि स्थानीय तहसम्म विवाद बढ्न थालेको छ । जिम्मेवार कार्याकर्ताहरूबीच नै पोलापोल र जुहारी चल्न थालेको छ । पार्टी मिल्दा छ महिनाभित्र...