लोकसेवाको फारम भर्ने म्याद एक हप्ता थप, हेर्नुहोस् सूचना

Halesi
0 Shares

काठमाडौं । फारम भर्नेको चापले सर्भर नै डाउन भएपछि लोकसेवा आयोगले फारम भर्न एक हप्ता म्याद थप गरेको छ । मंगलबार दिउसो सूचना प्रकाशित गर्दै आयोगले आगामी असार १० सम्मको लागि म्याद थप गरेको हो ।

आयोगले म्याद थप गरेसँगै अब सिंगल दस्तुरमा असार १० गतेसम्म र दोब्बर दस्तुर तिरेर असार १७ गतेसम्म फारम भर्न सकिने छ । स्मरणरहोस्, सर्भर डाउनका कारण फारम भर्न नसकेपछि आवेदकले म्याद बढाउन माग गर्दै आज प्रदर्शन गरेका थिए ।
यस्तो छ आयोगले निकालेको सूचना

तपाईको प्रतिक्रिया