-महिनावारीका समयमा यौनांगबाट रगत बग्ने हुन्छ । यसर्थ, यसको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । यदि, सरसफाइको कमी भएमा कतिपय अवस्थामा संक्रमणसमेत हुन सक्छ ।
– सकेसम्म स्यानेटरी प्याड र सफा सुती कपडाको प्रयोग गर्नुपर्छ । प्याड हरेक चार घन्टामा फेर्नुपर्दछ । एउटै प्याड लामो समय राख्दा ब्याक्टेरिया फैलन सक्ने सम्भावना रहन्छ ।
-यो वेलामा शरीरमा आइरनको कमी हुने भएकाले पोषणयुक्त खानेकुरा सेवन गर्नुपर्छ ।
-दुखाइ कम गर्ने नाममा अनावश्यक औषधि सेवन गर्नु हुँदैन ।
-यो वेला यौनांगमा पाउडर र क्रिमजस्ता वस्तु प्रयोग गर्नु हँुदैन । जसले इन्फेक्सन गर्न सक्छ ।
महिनावारीका समयमा….
Halesi
0
Shares
तपाईको प्रतिक्रिया
- १. दिक्तेलमा आज दिउँसो २:२० बजेबाट ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी’ शुरु हुँदै
- २. ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी’को तयारी पूरा
- ३. एमाले कोशी प्रदेश समिति उपसचिवमा देवान राई भारी मतान्तरले विजयी
- ४. गायक भरत लिमेलको ‘तिम्रै मोया छ’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)
- ५. एमाले कोशी प्रदेशको लेखा समिति सचिवमा खोटाङका ओमप्रकाश, सदस्यमा ९ जना निर्वाचित
- ६. खोटाङमा पाँच वर्षीय बालिका बलात्कृत, स्वास्थ्य अबस्था नाजुक