काठमाडौं, साउन ११ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्नै गृहजिल्ला रौतहटमा लखेटिएको भिडियो भाइरल बनेको छ । सामाजिक सञ्जालमा यतिबेला नेपाललाई मुर्दावादको नारा लगाउँदै स्थानीयवासीले लखेटेकोभिडियो भाइरल बनेको हो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपाललाई अहिले भने लखेटिएको होइन । योभिडियो गत स्थानीय तहको निर्वाचनमा आफ्नो बुथभन्दा अन्यत्र जाँदा लखेटिएको हो । रौतहटका पत्रकार तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य रमेश तिमिल्सिनाका स्थानीय तहको निर्वाचनमा धाँधली गर्न नेपाल गौरको गौरीशंकर क्याम्पसको बुथमा जाँदा स्थानीयले लखेटेका हुन ।
माधब नेपाल आफ्नो गृह जिल्लाबाट लखेटिए पछि,,,,,,,,
Halesi Khabar

तपाईको प्रतिक्रिया
- १. गायक भरत लिमेलको ‘तिम्रै मोया छ’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)
- २. एमाले कोशी प्रदेशको लेखा समिति सचिवमा खोटाङका ओमप्रकाश, सदस्यमा ९ जना निर्वाचित
- ३. खोटाङमा पाँच वर्षीय बालिका बलात्कृत, स्वास्थ्य अबस्था नाजुक
- ४. एमाले प्रदेश कमिटि उप–सचिवमा देवान राईको उम्मेदवारी
- ५. एमाले कोशी प्रदेश अधिवेशन : कार्यकर्तामा भिजेका घनस्यामको चुनौती ढकाललाई भारी पर्ने
- ६. सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला