काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गर्नुभएको छ । डा केसी अनशन बस्नुभएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगी सभापति देउवाले उहाँलाई बिग्रदो स्वास्थ्य अवस्थालाई ख्यालमा राखेर अनशन तोड्न आग्रह गर्नुभएको हो । डा केसीलाई भेट्न सभापति देउवासहित पूर्वमन्त्री एवं काँग्रेस नेता गगनकुमार थापालगायतका नेता शिक्षण अस्पताल पुग्नुभएको थियो ।
सभापति देउवा र गगन थापा डा. केसी भेट्न अस्पताल पुगेर गरे यस्तो आग्रह
Halesi
तपाईको प्रतिक्रिया
- १. मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा १४ देशका ४० जना चित्रकार सहभागी हुने
- २. साकेलाले माग्यो विद्यालय बन्द गराउनुको कारणसहित शिक्षकसँग स्पष्टीकरण
- ३. पत्रकार दमन राईलाई अहिलेसम्मकै सबैभन्दा ठूलो राशिको पुरस्कार
- ४. Pin-Up Casino Официальный сайт в Росси
- ५. पहिचान पक्षधर युवामाथिको प्रहरी दमन प्रकरण : सत्ता साझेदार चार दलको ध्यानाकर्षण
- ६. पत्रकार दमन राईलाई ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’