काठमाडौं । काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहको स्वास्थ्य थप नविग्रिएको तर खतरापूर्ण अवस्थामै रहेको अस्पतालले जनाएको छ । अस्पतालले आज दिउँसो पत्रकार सम्मेलन गरेर शाहको स्वास्थ्य अवस्था ‘स्थिर तर क्रिटिकल भएको जनाएको हो ।
उपचारमा संलग्न डा। यादवदेव भट्टले शाहलाई केही दिन अझै अस्पतालमा राख्नुपर्ने जानकारी दिए । यसअघि शाहलाई भोलि नै डिस्चार्ज गर्ने बताइएको थियो । शाह हिजो छाती दुखेपछि अस्पताल भर्ना हुनु भएको हो । डा। यादवले उच्च निगरानी राख्नुपर्ने भएकाले सिसीयुमै राखिएको बताए ।
पारसको स्वास्थ्य बारे अस्पतालको यस्तो प्रतिक्रिया
Halesi
तपाईको प्रतिक्रिया
- १. मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा १४ देशका ४० जना चित्रकार सहभागी हुने
- २. साकेलाले माग्यो विद्यालय बन्द गराउनुको कारणसहित शिक्षकसँग स्पष्टीकरण
- ३. पत्रकार दमन राईलाई अहिलेसम्मकै सबैभन्दा ठूलो राशिको पुरस्कार
- ४. Pin-Up Casino Официальный сайт в Росси
- ५. पहिचान पक्षधर युवामाथिको प्रहरी दमन प्रकरण : सत्ता साझेदार चार दलको ध्यानाकर्षण
- ६. पत्रकार दमन राईलाई ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’