काठमाडांै । पूर्व युवराज पारस शाह अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि केहीबेर अगाडि उनलाई नर्भिक अस्पताल भर्ना गरिएको हो ।उनलाई बरिष्ठ मुटुरोग विशेषज्ञ डा। यादव देव भट्ट नेतृत्वको चिकित्सक टोलीले उनको उपचार गरिरहेका छन् ।
हृदयघात भएपछि नर्भिक भर्ना भएका उनलाई एन्जियोप्लास्टी गरिएको उपचारमा सम्लग्न डाक्टर भट्टले बताए । उनको अवस्था गम्भीर छ ।
पूर्व युवराज पारस शाह अस्पताल भर्ना
Halesi
तपाईको प्रतिक्रिया
- १. गायक भरत लिमेलको ‘तिम्रै मोया छ’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)
- २. एमाले कोशी प्रदेशको लेखा समिति सचिवमा खोटाङका ओमप्रकाश, सदस्यमा ९ जना निर्वाचित
- ३. खोटाङमा पाँच वर्षीय बालिका बलात्कृत, स्वास्थ्य अबस्था नाजुक
- ४. एमाले प्रदेश कमिटि उप–सचिवमा देवान राईको उम्मेदवारी
- ५. एमाले कोशी प्रदेश अधिवेशन : कार्यकर्तामा भिजेका घनस्यामको चुनौती ढकाललाई भारी पर्ने
- ६. सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला