तीन दिनदेखि विमानस्थल अवरुद्ध डोल्पा। हिमपातका कारण जुफाल विमानस्थल तीन दिनदेखि अवरुद्ध छ । हवाई मैदानमा बाक्लो हिउँ जमेकाले हवाईसेवा बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण जुफालका प्रमुख बालकुमार सिंहले जानकारी दिए । “मङ्गलबारदेखि हिमपातका कारण जुफाल विमानस्थल अवरुद्ध छ, कुनै हवाईउडान हुन सकेको छैन,” उहाँले भन्नुभयो । हवाईसेवा बन्द भएपछि दैनिक उपभोग्य सामग्रीसमेत ढुवानी गर्न सकिएको छैन । उडान नभएका कारण जुफाल विमानस्थलमा यात्रुको चाप बढेको छ । “हिउँ पग्लेपछि हवाईउडान थालिनेछ,” सिंहले भन्नुभयो । लगातारको हिमपात पछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।
तीन दिनदेखि विमानस्थल अवरुद्ध
Halesi
तपाईको प्रतिक्रिया
- १. मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा १४ देशका ४० जना चित्रकार सहभागी हुने
- २. साकेलाले माग्यो विद्यालय बन्द गराउनुको कारणसहित शिक्षकसँग स्पष्टीकरण
- ३. पत्रकार दमन राईलाई अहिलेसम्मकै सबैभन्दा ठूलो राशिको पुरस्कार
- ४. Pin-Up Casino Официальный сайт в Росси
- ५. पहिचान पक्षधर युवामाथिको प्रहरी दमन प्रकरण : सत्ता साझेदार चार दलको ध्यानाकर्षण
- ६. पत्रकार दमन राईलाई ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’