हाफ म्याराथन प्रतियोगिता : महिलातर्फ प्रहरीका बुढा र पुरुषतर्फ आर्मीका राईलाई उपाधि

खोटाङ, ३१ वैशाख । दिक्तेलमा आयोजना गरिएको खुला महिला÷पुरुष हाफ म्याराथन प्रतियोगिताको उपाधि महिलातर्फ नेपाल प्रहरीका राममायाँ बुढा तथा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले उचाल्नुभएको छ । नेपाल खेलकुद प्रतिष्ठा...

दिक्तेलमा ‘खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ आजदेखि शुरु हुँदै

खोटाङ, ३१ वैशाख । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ आज (सोमबार)देखि शुरु हुँदै छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्...

गाउँपालिका अध्यक्ष कप भलिबल : महिलातर्फ आमचोक र पुरुषतर्फ दमकले चुम्यो उपाधि

खोटाङ, ३० वैशाख । खेलकुद विकास समिति ऐसेलुखर्क गाउँपालिकाले आयोजना गरेको ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ महिला÷पुरुष अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको महिलातर्फ आमचोक गाउँपालिका भोजपुर र पुरुषतर्फ दमक नगरपालि...

‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबल प्रतियोगिताको फाइनल खेल भोलि

खोटाङ, २९ वैशाख । खेलकुद विकास समिति ऐसेलुखर्क गाउँपालिकाले आयोजना गरेको ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ महिला÷पुरुष अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल भोलि (आइतबार) हुने भएको छ । गाउँपालिकाको मुख्य ...

भोलिदेखि सञ्चालन हुने ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबल प्रतियोगिताको तयारी पूरा

खोटाङ, २५ वैशाख । खेलकुद विकास समिति ऐसेलुखर्क गाउँपालिकाले आयोजना गर्न लागेको ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ महिला÷पुरुष अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । गाउँपालिकाको प्र...

जिल्ला लिग फुटबल प्रतियोगिता : ‘ए’ डिभिजनमा बुइपा तथा ‘बि’ डिभिजनमा लफ्याङ च्याम्पियन

खोटाङ, २३ वैशाख । जिल्ला लिग फुटबल प्रतियोगिताको तेश्रो संस्करण अन्तरगत खोटाङमा सम्पन्न ‘ए’ डिभिजन लिगको प्रतियोगितामा बुइपा ११ स्पोटर्स क्लब बुइपा तथा ‘बि’ डिभिजनमा नमूना स्पोटर्स क्लब लफ्याङ च्याम्पियन भएका छन् । जिल्ल...

जिल्ला लिग फुटबलको तेश्रो संस्करण आजदेखि सञ्चालन हुँदै

खोटाङ, १५ वैशाख । खोटाङमा जिल्ला लिग फुटबल प्रतियोगिताको तेश्रो संस्करण आज वैशाख–१५ गतेदेखि सञ्चालन हुँदै छ । खोटाङ जिल्ला फुटबल सङ्घको आयोजनामा वैशाख–१५ गतेदेखि १७ गतेसम्म ‘बी’ डिभिजन र वैशाख–१५ गतेदेखि २२ गतेसम्म ‘ए’ ड...

जिल्ला लिग फुटबलको तेश्रो संस्करण भोलिदेखि सञ्चालन हुँदै

खोटाङ, १४ वैशाख । खोटाङमा जिल्ला लिग फुटबल प्रतियोगिताको तेश्रो संस्करण वैशाख–१५ अर्थात भोलिदेखि सञ्चालन हुँदै छ । खोटाङ जिल्ला फुटबल सङ्घको आयोजनामा वैशाख–१५ गतेदेखि १७ गतेसम्म ‘बी’ डिभिजन र वैशाख–१५ गतेदेखि २२ गतेसम्म ...

खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१ : जिसस प्रमुखको संयोजकत्वमा १५ सदस्यीय मुल आयोजक समारोह समिति गठन

खोटाङ, ११ वैशाख । यही वैशाख–३१ गतेबाट दिक्तेलमा सञ्चालन हुने ‘बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’का लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा महोत्सव मुल आयोजक ...

वैशाख–३१ गतेबाट दिक्तेलमा ‘खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव’

खोटाङ, ५ वैशाख । यही वैशाख–३१ गतेबाट दिक्तेल बजारमा ‘बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ आयोजना गरिने भएको छ । खेल संस्कृतिको विकास गर्दै विभिन्न विद्याका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ...