सामाजिक सुरक्षा भत्ता प्रकरण : हचुवाको भरमा न्यायीक समितिको प्रतिवेदन

हलेसी खबर खोटाङ, २७ मंसिर । सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको विषयमा खोटाङको साकेला गाउँपालिकामा न्यायीक समितिले गरेको छानविनको प्रतिवेदन तथ्य रुपमा नआएको त्यहाँको जनप्रतिनिधि तथा सचिवहरुले बताएका छन् । सामाजिक सुर...

जन्तेढुङ्गा गाउँपालिकामा सार्वजनिक जग्गा व्यक्तिको नाममा

हलेसी खबर खोटाङ, २७ मंसिर । खोटाङको जन्तेढुँगामा गाउँपालिका चिसापानीमा सार्वजनिक जग्गा व्यक्तिले दर्ता गरेको पाईएको छ । जन्तेढुँगा गाउँपालिका वडा नं ५ चिसापानी बजार नजिकै रहेको सार्वजनिक जग्गा व्यक्तीले हडपेर नीजि बनाएक...

दुर्छिममा मेलमिलाप केन्द्रको गठन

हलसी खबर खोटाङ, २४ मंसिर । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं. ५ दुर्छिममा बुधबार सामुदायीक मेलमिलाप केन्द्र गठन भएको छ । नगरपालिकाकाी उपमेयर तथा न्यायीक समितिका प्रमुख बिमला राईको उपस्थितीमा भएको कार्यक्रमले वडाअध्...

बौध दर्शनबारे जानकारी दिन बौध शिक्षा सदन बाक्सिलामा

हलेसी खबर खोटाङ, २४ मंसिर । जिल्लाको केपिलासगढी गाउँपालिका ४ बाक्सिलामा बौध शिक्षा सदन खुल्ने भएको छ । स्थानीय भिमकेसर गुरुङ र कर्णबहादुर गुरुङको संयुक्त पहलमा बौध दर्शनकोबारेमा जानकारी दिने उदेश्यका साथ बौध शिक्षा सदन ...

केपिलासगढीले मुन्धुम ट्रेललाई पर्यटन प्रवद्र्धनको माध्यम बनाउने

खोटाङ, २३ मङ्सिर । केपिलासगढी गाउँपालिकाले मुन्धुम ट्रेल (पदमार्ग)लाई पर्यटन प्रवद्र्धनको माध्यम बनाउने भएको छ । पूर्वी पहाडका चार जिल्ला (खोटाङ, भोजपुर, सोलुखुम्बु र सङ्खुवासभा)को पर्यटन प्रवद्र्धन गर्न नेपाल सरकारले पर...

हामीलाई नदी आसपासमै पुनःस्थापन गरियोस् : दूधकोशीका माझी समुदाय

खोटाङ, २३ मङ्सिर । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने रभुँवाघाटमा ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना सञ्चालन हुने भएपछि विस्थापित हुने आयोजनास्थलका माझी समुदायले आफूहरुलाई पुनःस्थापन गर्दा कोशी तथा नदी किन...

मात्तिममा बनेको २७ लाखे स्वास्थ्य भवनको यस्तो छ कथा

भिम राई खोटाङ । खोटाङ जिल्लाको १० वटा स्थानीय तहमध्ये बेला बेलामा चर्चामा आउने गरेको गाउँपालिका भित्र पर्छ साकेला गाउँ पालिका । गाउँपालिका आफ्नै कारणले चर्चामा आउने भन्दा पनि यस गाउँपालिकाको वडा नं ४ मात्तिमका वडा अध्...

योजना संचालनको प्रकृया सम्बन्धि उपभोक्ता समितिलाई तालिम

हलेसी खबर खोटाङ, १९ मंसिर । जिल्लाको खोटेहाङ गाउँपालिकाले पालिकाभित्र संचालन गरिने विभिन्न आयोजनाहरु संचालनको प्रकृयाहरुको बारेमा जानकारी गराउन अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ । पालिका भित्रका उपभोक्ता समितिका पदाधि...

अपाङ्ग दिवसकाे अवसरमा परिचयपत्र वितरण

हलेसी खबर खाेटाङ, १८ मंसिर । हलेसी तुवाचुङ नगरपालिका २ डिकुवामा २७ अाैँ अन्तरास्ट्रिय अपांग दिबसको अबसर पारेर अपाङ्ग परिचयपत्र वितरण गरिएकाे छ। हलेसी तुवाचुङ नगरपालिकाकाे घुम्ति टाेलीले डिकुवाकाे दाम्ली पुगेर अपाङ्ग परि...

जन्तेढुँगामा एक हप्ता सडक बन्द

हलेसी खबर चिसापानी, १८ मंसिर । खोटाङको जन्तेढुँगा गाउँपालिकाको केही भागको सडक एक हप्ताका लागि बन्द गरिएको छ । सडकको स्तरउन्नती गर्न ब्रेकरको प्रयोग गर्नुपर्ने भएकाले सडक बन्द गरिएको गाउँ पालिकाले जनाएको छ । जन्तेढुँगा...