दिक्तेल बजारमा दुई दिने बृहत् स्वास्थ्य शिविर, एक हजार ५०० बढीलाई सेवा दिने लक्ष्य

खोटाङ, ५ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा दुई दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । नगरपालिका तथा काठमाडौँस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को आयोजना र गरिमा विकास बैङ्कको सहकार्यमा बिहीबा...

खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ, ५ चैत । खानीडाँडा–याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी बजार जोड्ने सडकमा कालोपत्रको काम सुरु गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तरग...

बालाबेँसी हेलिकोप्टर दुर्घटना : चालकको चलाखीले ठूलो क्षति हुनबाट जोगियो

खोटाङ, ४ चैत । केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबँेसीमा एयर डाइनेष्टी कम्पनीको हेलिकोप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाटपाँच जना यात्रु लिएर आज (बुधबार) मध्यान्ह १२ बजेर दुई मिनेट जाँदा खार्त...

मृत्यु संस्कारका लागि खोटाङ आउने यात्रु बोकेको हेलिकप्टर बालाबेँसीमा दुर्घटना

खोटाङ, ४ चैत । काठमाडौंबाट मृत्यु संस्कारका लागि खोटाङ आउने यात्रु लिएर आएको हेलिकोप्टर दुर्घटनामा परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेँसीस्थित डाकमणि राईको घरमा आएको हेलिकोप्टर बुधबार मध्यान्ह दुर्घटनाम...

हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो, करोडौँको क्षति

खोटाङ, ३ चैत । गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडाउँदा करोडौँको क्षति भएको छ । गएराति करिब ८ः०० बजेबाट सुरु भएको वर्षासहितको हावाहुरीले जिल्लास्थित विभिन्न ठाउँका दर्जनौँ स्थान...

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा खोटाङका दुई हजार ८५७ विद्यार्थी सहभागी हुँदै

खोटाङ, २ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा वर्ष खोटाङका दुई हजार ८५७ जना विद्यार्थी सहभागी हुने भएका छन् । साधारणधारको नियमितमा दुई हजार ४५१ जना, साधारणधारकै ग्रेडवृद्धितर्फ २४८ जना, प्राविधिकधारको नियमितमा १५५ जना ...

नव निर्वाचित प्रतिनिधिसभा सदस्य आरेन राईलाई जिल्लावासीको बधाई तथा शुभकामना

–मिनाक्क्षी राई खोटाङ, २६ फागुन : प्रतिनिधिसभा सदस्यमा खोटाङबाट निर्वाचित हुनुभएका आरेन राईलाई जिल्लास्थित विभिन्न राजनीतिक दल, कार्यालय प्रमुख तथा सरोकारवालाहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । जिल्ला समन्वय समित...

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ खोटाङका ११ जना उम्मेदवारको जमानत जफत

खोटाङ, २५ फगुन : प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सम्पन्न भएसँगै खोटाङका ११ जना उम्मेदवारको जमानत जफत भएको छ । आफ्नो जमानत जोगाउन प्रत्येक सम्मेदवारले कम्तिमा पनि पाँच हजार ८६३ मत प्राप्त गर्नुपर्ने थियो । तर, ११ जना...

श्रम संस्कृति पार्टीका महासचिव आरेन राई खाेटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

खोटाङ, २४ फागुन : श्रम संस्कृति पार्टीका महासचिव आरेन राई खाेटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकाे छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार देवबिक्रम राईलाई तीन हजार ८९८ मतान्तरले पछाडि पार्दै केपिलासगढी...

खाेटाङ अपडेट : श्रम संस्कृति पार्टीका महासचिव आरेन राई एक हजार २७७ मतले अगाडि

खाेटाङ, २३ फागुन : प्रतिनिधिसभा सदस्य निर्वाचनमा श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले सुरुवाती अग्रतालाई कायम राख्नुभएकाे छ । अपरान्ह ४:०० बजेसम्म सम्पन्न भएकाे २८,८२२ मत गणनामा आरेनले सात हजार १२२ मतसहित सुरुवाती अ...