शहीदको सम्झना गर्दै परिवारका सदस्यलाई उपकरणसहित सम्मान

खोटाङ, १४ असार । खोटेहाङ गाउँपालिकाले द्वन्द्वकालमा राज्य तथा विद्रोही पक्षबाट मारिएका शहीदहरुलाई सम्झना गर्दै उनीहरूका परिवारलाई सम्मान गरेको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को दशवर्षे जनयुद्धका क्रममा शहा...

केपिलासगढी बन्यो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका

खोटाङ, १३ असार । केपिलासगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । चालू आर्थिक वर्ष २०८१÷०८२ मा जन्मेदेखि १५ महिनामूनिका २२३ जना बालबालिकाले हालसम्मको र १६ महिनादेखि ५९ महिनासम्मका ६१...

दशवटै स्थानीय तहको वार्षिक बजेट सार्वजनिक : कुनको कति ? (विवरणसहित)

खोटाङ, १२ असार । जिल्लाका दशवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेका छन् । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु पाँच अर्ब ५५ करोड सात लाख २४...

दिप्रुङ चुइचुम्माको वार्षिक बजेट रु ५६ करोड दुई लाख ६८ हजार

खोटाङ, ११ असार । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि रु ५६ करोड दुई लाख ६८ हजार ५८९ बजेट ल्याएको छ । गाउँपालिकाको सभाहल याङ्सोलाटारमा मङ्गलबार सम्पन्न १७ औँ गाउँसभामा गाउँपालिका उपप्रमुख अरु...

रावाबेँसी गाउँपालिकाले ल्यायो रु ३८ करोड ५६ लाख ५६ हजारको वार्षिक बजेट

खोटाङ, ११ असार । रावाबँेसी गाउँपालिकाले भौतिक पूर्वाधार र कृषिलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट ल्याएको छ । गाउँपालिका उपप्रमुख कौशिला गुरुङले १७ औँ गाउँसभामा भौतिक पूर्वाधार विकास र कृषिलाई प्राथमिक...

खोटेहाङ गाउँपालिकाको वार्षिक बजेट रु ५५ करोड ४८ लाख ९९ हजार

खोटाङ, १० असार । खोटेहाङ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि रु ५५ करोड ४८ लाख ९९ हजार ८१९ बराबरको वार्षिक बजेट पारित गरेको छ । गाउँपालिकाको कार्यालय खोटाङबजारमा मङ्गलबार सम्पन्न १७ औँ गाउँसभामा गाउँपालिका उपप्रमुख ...

ऐसेलुखर्क गाउँपालिकाले ल्यायो रु ४९ करोड ७० लाख ९३ हजारको वार्षिक बजेट

खोटाङ, १० असार । ऐसेलुखर्क गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि रु ४९ करोड ७० लाख ९३ हजार ८८ बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको सभाहलमा मङ्गलबार आयोजित १७ औँ गाउँसभा गाउँपालिका उपप्रमुख राजेश राजभण्डारीले आर्थिक वि...

साकेला गाउँपालिकाको वार्षिक बजेट रु ३९ करोड ३० लाख ३९ हजार

खोटाङ, १० असार । साकेला गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि रु ३९ करोड ३० लाख ३९ हजार ६५९ बजेट ल्याएको छ । गाउँपालिकाको कार्यालय मात्तिमस्थित मानेभन्ज्याङमा मङ्गलबार सम्पन्न १५ औँ गाउँसभामा उपप्रमुख बिर्सिका राईले ...

जन्तेढुङ्गा गाउँपालिकाको वार्षिक बजेट रु ४४ करोड ३७ लाख ३४ हजार

खोटाङ, १० असार । जन्तेढुङ्गा गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को लागि रु ४४ करोड ३७ लाख ३४ हजार बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको सभाहलमा मङ्गलबार सम्पन्न १७ औँ गाउँसभामा गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले आर्थिक ...

बराहपोखरी गाउँपालिकाले ल्यायो रु ३८ करोड ४० लाख ५६ हजार वार्षिक बजेट

खोटाङ, १० असार । बराहपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि रु ३८ करोड ४० लाख ५६ हजार ७७० बजेट ल्याएको छ । गाउँपालिकाको सभाहल धर्तुङमा मङ्गलबार सम्पन्न १७ औँ गाउँसभामा उपप्रमुख भुवलराज राईले आर्थिक विद्येयक तथा ...