खोटाङ, २१ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ज्यालादारी मजदुरलाई उनीहरुको वडामै पुगेर खाद्यान्न वितरण शुरु गरिएको छ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले लागू गरेको ‘लकडाउन’का कारण दैनिक ज...
जनस्वास्थ्य
सङ्क्रमित युवतीसँगै फर्किएका युवकको स्वाव परीक्षणमा पठाइने
खोटाङ, २१ चैत । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमित युवतीसँगै गत चैत–४ गते कतारबाट नेपाल फर्किएका खोटाङका दुई मध्ये एक जनाको नमूना (स्वाव) परीक्षणमा पठाउने तयारी गरिएको छ । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा कोर...
‘लकडाउन’ले भोकमरीमा परेकालाई नगर उपप्रमुख राईद्धारा खाद्यान्न प्रदान
खोटाङ, २० चैत । हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख बिमला राईले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलन नदिनुका लागि सरकारले लागू गरेको ‘लकडाउन’को मारमा परेका बिपन्न परिवारलाई खाद्यान्न प्रदान गर्नुभएको छ । दैनिक ज्यालादा...
कोरोना भाइरस सम्बन्धी सचेतना फैलाउँदै नेकपा याम्खा वडा कमिटि
खोटाङ, २० चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाले ५७३ घरमा साबुन वितरण गरेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण हुन नदिन पटक–पटक सावुन पानीले हात धुन जरुरी रहेको भन्दै नेकपा गाउँ...
सबै स्थानीय तहमा ५० शैयाको क्वारेन्टाइन बनाउन आग्रह
खोटाङ, १८ चैत । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले हरेक स्थानीय तहलाई ५०÷५० शैयाको क्वारेन्टाइन बनाउन आग्रह गरेको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले आ–आफ्नै तरिकाले क्वारेन...
कोभिड–१९ : घरमा बस्न दिएपछि क्वारेन्टाइन बस्नेको संख्या न्यून
खोटाङ, १७ चैत । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वभर फैलिएसँगै विभिन्न देशबाट जिल्ला भित्रिनेको संख्या बढेपनि खोटाङमा क्वारेन्टाइनमा बस्नेको संख्या न्यून देखिएको छ । जिल्लाका अधिकांश स्थानीय तहले विदेशबाट फर्किएका व...
प्राथामिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा दश शैयाको आइसोलेसन वार्ड
खोटाङ, १६ चैत । ऐसेलुखर्क गाउँपालिकाले प्रथामिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा दश शैयाको आइसोलेसन वार्ड (छुट्टै उपचार कक्ष) निर्माण गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको आशंका गरिएका वा संक्रमण भएको पुष्टि भइसक...
ज्यालादारी गरेर जीवन निर्वाह गर्ने १७ परिवारलाई खाद्यान्न वितरण
खोटाङ, १६ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्दै आएका १७ परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउन...
डम्वर्खुशिवालयमा ज्वरो र झाडापखालाको प्रकोप
खोटाङ, १६ चैत । जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयस्थित सेलेवामा ज्वरो र झाडापखालाको प्रकोप फैलिएको छ । गत शुक्रबारदेखि फैलिएको ज्वरो र झाडापखालाले १२ वर्षमुनिका १२ जना र ४० देखि ६० वर्ष उमेर समूहका २२ जना बिरामी पर...
सुरक्षार्थ खटिने प्रहरीलाई सक्रिय बचत तथा ऋण सहरी संस्थाको खाजा र पानी
खोटाङ, १६ चैत । सक्रिय बचत तथा ऋण सहकारी संस्था खोटाङले दिक्तेल बजारमा सुरक्षार्थ खटिने सुरक्षाकर्मीलाई आइतबार खाजा तथा पानी उपलब्ध गराएको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमण नियन्त्रण गर्न दिन...
- « Previous Page
- 1
- …
- 57
- 58
- 59
- 60
- 61
- …
- 100
- Next Page »










