खोटाङ, ३० वैशाख । ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) रिपोर्ट ‘पोजेटिभ’ देखिएका साकेला गाउँपालिका–२ रतन्छाका दुईसहित छ जनाको पिसिआर रिपोर्ट ‘नेगेटिभ’ आएको छ । हिजो सोमबार गरिएको आरडिटि परीक्षणका क्रममा दुई जनाको रिपोर्ट प...
जनस्वास्थ्य
नेपालमा एकैदिन ५७ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको संख्या १९१ पुग्यो
काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या १९१ पुगेको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा संक्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या १९१ पुगेको हो । सङ्क्रमित सबै ...
साकेला गाउँपालिका–२ रतन्छाका दुई जनाको आरडिटि रिपोर्ट ‘पोजेटिभ’, प्रवेश नाका पूर्णरुपमा सिल
खोटाङ, २९ वैशाख । साकेला गाउँपालिका–२ रतन्छाका दुई जनाको ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) रिपोर्ट ‘पोजेटिभ’ देखिएको छ । दुबईबाट फागुन–११ गते काठमाडौँ ओर्लिएर वैशाख–१२ गते रिजर्भ गाडीमार्फत गाउँ आइपुगेका ५८ वर्षका पुरुष...
गाउँ फर्किएका युवा सडक स्तरोन्नतिमा सक्रिय, सकिने कामलाई आफै गर्नुपर्छ भन्ने सन्देश
खोटाङ, २९ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका युवा यतिबेला सडक स्तरोन्नतिका काममा व्यस्त छन् । कोरोना भाइरसको सङक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनको समयमा घर आएका खार्मीले युवा आफ्नो क्षेत्...
साकेला गाउँपालिकामा आरडिटी परीक्षण शुरु, क्वारेन्टाइनमा बसेकालाई पहिलो प्राथमिकता
वैशाख २९ (मानेभञ्ज्याङ) । साकेला गाउँपालिकाले आजदेखि कोरोना भाइरसको आरडिटी परीक्षण शुरु गरेको छ । १४ दिनसम्म क्वारेन्टाइनमा बसेकालाई पहिलो प्राथमिकता दिएर आरडिटी शुरु गरिएको हो । आरडिटी परीक्षणका लागि पालिकाले २०० थान...
विराटनगरबाट आएका आठ यात्रुसहित गाडी नियन्त्रणमा, २१ दिन क्वारेन्टाइनमा राखिने
खोटाङ, २८ वैशाख । ‘लकडाउन’को समयमा विराटनगरबाट आठ जना यात्रु लिएर खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका आएको निजी गाडीलाई प्रहरीले आज (आइतबार) नियन्त्रणमा लिएको छ । को १ च ९८०३ नम्बरको सो गाडीले विराटनगरबाट आठ जना यात्रु ...
सुत्केरीलाई गाउँपालिकाको पोषणयुक्त खाद्य सामग्री
खोटाङ, २८ वैशाख । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ‘लकडाउन’को अवधिमा सुत्केरी भएका महिलालाई पोषणयुक्त खाद्य सामग्री वितरण शुरु गरेको छ । लकडाउनको अवधि (चैत र वैशाख)मा सुत्केरी हुँदा पोषिलो खाद्य सामग्री जुटाउन नसकिरहेको अव...
राहत बोकेर काठमाडौँमा अलपत्र परेका जनताको कोठा चहार्दै सांसद भट्टराई
खोटाङ, २७ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य विशाल भट्टराई यतिबेला काठमाडौँका गल्लीगल्लीमा राहत बोकेर खोटाङ्गे जनताको कोठा चहारी राख्नुभएको छ । विभिन्न कामको सिल...
पुलको निर्माणको काम पुनः शुरु गर्ने स्वीकृति दिन प्रशासनलाई दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आग्रह
खोटाङ, २६ वैशाख । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ‘लकडाउन’का कारण अवरुद्ध साप्सुखोलामा निर्माणाधीन मोटरेबल पुलको काम पुनः शुरु गर्ने स्वीकृति दिन प्रशासनलाई आग्रह गरेको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले ल...
नीति तथा कार्यक्रमको पक्षमा बोल्न नेकपा सांसदलाई प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका सांसदहरुलाई सरकारले ल्याउने बजेट र नीति तथा कार्यक्रमको पक्षमा उभिन लिखित निर्देशन दिनुभएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका अध्यक्ष पुष्पकमल...
- « Previous Page
- 1
- …
- 49
- 50
- 51
- 52
- 53
- …
- 100
- Next Page »










