खोटाङ, १९ फागुन । दश स्थानीय तह रहेको खोटाङमा यही फागुन–२९ गतेदेखि चैत–३ गतेसम्म दादुरा–रुबेला खोप अभियान सञ्चालन गरिने भएको छ । नेपाल सरकारले निर्धारण गरेको ‘पूर्ण खोप सुरक्षित भविष्य’ भन्ने नारासहित सञ्चालन गर्न लागिएक...
जनस्वास्थ्य
खोरबाट उद्धार गरिएकी फुरदिकुको मानसकि अस्पताल लगनखेलमा उपचार शुरु
खोटाङ, १४ फागुन । खोरमा थुनिएको अवस्थाबाट उद्धार गरिएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको ललितपुरस्थित मानसकि अस्पताल लगनखेलमा उपचार शुरु भएको छ । मानसिक सन्तुलन गुमाएर अनियन्त्रि...
सात दिनकी सुत्केरीलाई उपचारका लागि काठमाडौँ लैजानेक्रममा बाटोमै मृत्यु
खोटाङ, १४ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाकी सात दिनकी सुत्केरी लक्ष्मी बुढाथोकीको उपचारमा लैजानेक्रममा बाटैमा मृत्यु भएको छ । यही फागुन–७ गते जिल्ला अस्पताल खोटाङमा सुत्केरी भएकी २३ वर्षीया ...
खोरमा थुनिएकी फुरदिकुलाई उद्धार गरेर उपचारमा लगियो
खोटाङ, १४ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मानसिक समस्य देखिएपछि खोरमा थुनिएकी २९ वर्षीया फुरदिकु शेर्पालाई उद्धार गरेर उपचारका लागि काठमाडौँ लगेको छ । मानसिक सन्तुलन गुमाएर अनियन्त्रित व्यवहार देखाउन थालेपछि...
मानसिक रोगले ग्रसित फुरदिकु : उपचार गर्न खर्च नहुँदा खोरभित्र राख्नुपर्ने बाध्यता
खोटाङ, १२ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको सात वर्षअघि छिमेकी जिल्ला भोजपुरका दाजाङ शेर्पासँग प्रेम विवाह भएको थियो । एसएलसीसम्म अध्ययन पुरा गर्नुभएकी फुरदिकुको श्रीमान (...
जन्तेढुङ्गामा सत्ता परिवर्तनको असर : बन्द गरियो चारवटा सामुदायिक स्वास्थ्य इकाई
खोटाङ, ११ फागुन । जन्तेढुङ्गा गाउँपालिकाका नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने भनेर तीन वर्षअघि गाउँगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको थियो । स्वास्थ्य सेवा लिनका लागि घण्टौँ हिँड्न बाध्य नागरिकला...
उपचारको क्रममा बिरामीको मृत्यु प्रकरण : नक्कली डाक्टरसहित तीनजना ११ वर्षपछि पक्राउ
खोटाङ, २९ माघ । जिल्ला प्रहरी कार्यालय खोटाङले कर्तव्य ज्यान मुद्धामा फरार रहेका स्वास्थ्यकर्मीलाई ११ वर्षपछि पक्राउ गरेको छ । वि.सं. २०६९ सालमा हलेसी पोलिक्लिनिक दिक्तेलमा उपचारका क्रममा लापरबाहीका कारण दिक्तेल रुपाकोट ...
बजेट सुनिश्चित नहुँदा आधारभूत अस्पतालको भवन शिलान्यासमै सीमित
खोटाङ, २९ माघ । बराहपोखरी गाउँपालिकामा निर्माण गर्ने भनिएको पाँच शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम शिलान्यासमै सीमित भएको छ । गाउँपालिकाको वडा नं. ४ फाक्टाङको धर्तुङमा निर्माण हुने आधारभूत अस्पताल भवनका लागि बजेट...
केएमसीमा उपचार गराउँदा खोटाङका पत्रकारलाई ५० प्रतिशत छुट
खोटाङ, १८ माघ । खोटाङका पत्रकारको उपचारमा ५० प्रतिशत छुट दिनेगरी नेपाल प्रेस युनियन जिल्ला शाखा खोटाङ र काठमाडौँ मेडिकल कलेज (केएमसी)बीच छ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्रेस युनियन खोटाङले सिफारिस गरेका खोटाङका...
एकीकृत घुम्ती शिविरमार्फत दिप्रुङ चुइचुम्माका एक हजार ४२३ जनालाई सेवा
खोटाङ, १६ माघ । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमार्फत एक हजार ४२३ जना स्थानीय बासिन्दाले गाउँमै सेवा लिएका छन् । चालु आर्थिक २०८०÷०८१ को दोस्रो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण तथ...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 100
- Next Page »










