युवा नेता माइतीराजलाई नेकपा (एकीकृत समाजवादी) खोटाङको सचिवको जिम्मेवारी

खोटाङ, ५ फागुन । नेकपा (एकीकृत समाजवादी) खोटाङका युवा नेता माइतीराज राईले जिल्ला सचिवको जिम्मेवारी पाउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) खोटाङको शनिबार बसेको पूर्ण बैठकले जिल्ला उप–सचिवको भूमिकामा रहनुभएका राइलाई सचिवको ...

कार्यसम्पादन मूल्याङ्कनमा हलेसी तुवाचुङ उत्कृष्ट, दिक्तेल रुपाकोट मझुवागढी सबैभन्दा पछाडि

खोटाङ, २ फागुन । स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा खोटाङको दश स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका उत्कृष्ट भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सबैभन्दा धेरै ८६.७५ अङ्क ल्याएर ह...

लघुजलविद्युतका कर्मचारीलाई धम्की आरोपमा पूर्ववडाध्यक्षसहित तीनजनाबिरुद्ध उजुरी

खोटाङ, १ फागुन । ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा सञ्चालित लघुजलविद्युत आयोजनाको महसुल नतिर्ने ग्राहकको लाइन काट्न गएका कर्मचारीलाई गालीगलौज गर्दै ज्यानधम्की दिएको आरोपमा पूर्ववडाध्यक्षसहित तीनजनाबिरुद्ध प्रहरीमा उजुरी प...

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने÷नदिनेमा खोटेहाङ गाउँपालिका र ७ नं. वडा कार्यालयबीच दोहोरी

खोटाङ, १ फागुन । २९ औँ जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने÷नदिने विषयमा खोटेहाङ गाउँपालिका र सोही गाउँपालिकाको ७ नम्बर वडा कार्यालय खोटाङबजारबीच दोहोरी चलेको छ । फागुन–१ गते पर्ने जनयुद्ध दिवसमा गाउँपालिकाले सार्वजनिक बिद...

बराहपोखरी गाउँपालिकाको नाम संशोधन गर्न कोशी प्रदेश सरकारद्वारा सिफारिस

खोटाङ, २९ माघ । बराहपोखरी गाउँपालिकाको नाम संशोधनका लागि कोशी प्रदेश सरकारले केन्द्रीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बराहपोखरी गाउँपालिकाको नाम संशोधन गरेर बाराहा पोखरी बना...

दिक्तेल रुपाकोट मझुवागढीमा पहिलो पटक सार्वजनिक सुनुवाइ : नगर प्रमुख र उपप्रमुखमाथि प्रश्नको ओइरो

खोटाङ, २० माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शनिबार दिक्तेलस्थित हेलिप्याडमा पहिलो पटक सार्वजनिक सुनुवाइ गरेको छ । वि.सं. २०७९ को स्थानीय तहको निर्वाचनमार्फत चुनिएका वर्तमान नेतृत्वले हालसम्म सार्वजनिक सुनुवाइ गर...

प्रचण्ड नेतृत्वको सरकारमा काँग्रेस बस्नुहुँदैन : डा. सुनिल शर्मा

खोटाङ, १८ माघ । नेपाली काँग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा काँग्रेस बस्न नहुने धारणा राख्नुभएको छ । नेपाल प्रेस युनियन खोटाङले बिहीबार दिक्ते...

मुख्यमन्त्रीको कार्यालयद्धारा विजयखर्कका ५० घर विपन्न परिवारलाई ब्ल्याङ्केट प्रदान

खोटाङ, १२ माघ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको कार्यालय विराटनगरले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका ५० घर विपन्न परिवारलाई ब्ल्याङ्केट उपलब्ध गराएको छ । विजयखर्कका समाजसेवी एवम् राजनीतिककर्मी ध...

महान छाेरी उषाकला राई : जसले हिन्दु परम्पराअनुसार आफ्नाे बुबाकाे काज-किरिया थालिन

खोटाङ, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाल)की केन्द्रीय सदस्य एवम् कोशी प्रदेशकी पूर्वसामाजिक विकासमन्त्री उषाकला राईले हिन्दु परम्पराअनुसार आफ्नो बुबाको काज–किरियामा शुरु गर्नुभएको छ । संविधानसभा सदस्यसमेत रहनुभएकी प...

किराती राष्ट्रिय मुक्ति मोर्चा खोटाङको संयोजकमा दीपेन थुलुङ

खोटाङ, ४ माघ । नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) निकट किराती राष्ट्रिय मुक्ति मोर्चा नेपाल खोटाङको संयोजकमा दीपेन थुलुङ चयन हुनुभएको छ । दिलकाजी–ठुलकुमार स्मृति प्रतिष्ठान खोटाङको सभाहल दिक्तेलमा बिहीबार सम्पन्न जिल्ला ...