खोटाङ, १० असार । बराहपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि रु ३८ करोड ४० लाख ५६ हजार ७७० बजेट ल्याएको छ । गाउँपालिकाको सभाहल धर्तुङमा मङ्गलबार सम्पन्न १७ औँ गाउँसभामा उपप्रमुख भुवलराज राईले आर्थिक विद्येयक तथा ...
अर्थ / वाणिज्य
हलेसी तुवाचुङको बजेट रु ८० करोड १८ लाख ८१ हजार
खोटाङ, ९ असार । हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि रु ८० करोड १८ लाख ८१ हजार ७१९ बजेट ल्याएको छ । होलेसुङ रिसोर्ट दुर्छिममा भएको सोमबार सम्पन्न १७ औँ नगरसभामा उपप्रमुख रमेशकुमार राउतले बजेट तथा कार्यक...
केपिलासगढी गाउँपालिकाको बजेट रु ५० करोड सात लाख ५९ हजार
खोटाङ, ९ असार । केपिलासगढी गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि रु ५० करोड सात लाख ५९ हजार ३७३ बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको सभाहलमा सोमबार आयोजित १७ औँ गाउँसभा गाउँपालिका उपप्रमुख गुरुराज राईले आर्थिक विद्ये...
दिक्तेल रुपाकोट मझुवागढीको बजेट रु एक अर्ब दुई करोड ९८ लाख ३४ हजार
खोटाङ, ९ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि रु एक अर्ब दुई करोड ९२ लाख ३४ हजार ३९१ बजेट सार्वजनिक गरेको छ । दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा सोमबार भएको १३ औँ नगरसभामा उपप्...
भौतिक पूर्वाधार मन्त्रालयबाट खोटाङमा १५१ योजनाका लागि रु ८२ करोड बजेट
खोटाङ, ६ असार । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि खोटाङमा रु ८२ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ । दश स्थानीय तह रहेको जिल्लामा एक वर्षे तथा बहुवर्षेगरी १५१ वटा यो...
खोटेहाङमा भौतिक पूर्वाधार विकास योजनाको प्रगति ९० प्रतिशत
खोटाङ, ४ असार । खोटेहाङ गाउँपालिकामा भौतिक पूर्वाधार विकास योजनाको काम ९० प्रतिशत सम्पन्न भएको पाइएको छ । आर्थिक वर्ष २०८१÷८२ का लागि सडक, पुल, सिँचाइ योजना, विद्यालय भवन, सभाहल, कभर्डहल, चिस्यान केन्द्र, खेलमैदान निर्मा...
चार कृषकसहित उत्कृष्ट उपभोक्ता, विद्यार्थी, शिक्षक र कर्मचारी पुरस्कृत
खोटाङ, ४ असार । खोटेहाङ गाउँपालिकाले उत्कृष्ट चार कृषकसहित विभिन्न विद्यामा उत्कृष्ट काम गर्ने व्यक्ति तथा संस्थालाई पुरस्कृत गरेको छ । अन्नबाली, फलफूल र नगदेबाली तथा पशुपञ्छी पालनमा उत्कृष्ट कृषक, सबैभन्दा बढी अङ्क ल्या...
जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्न खोटाङमा रु तीन करोड बजेट
खोटाङ, २ असार । कोशी प्रदेश सरकारले खोटाङमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापनाका लागि रु तीन करोड बजेट विनियोजन गरेको छ । कोशी प्रदेश सरकार, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आर्थिक वर्ष २०८२÷०८३ को...
यलम्बरको ११० फिट अग्लो शालिक ठड्याइयो, रकम भुक्तानी नहुँदा उद्घाटन अन्यौलमा
खोटाङ, २६ जेठ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा किराती प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमा (शालिक)सहितको यलम्बर पार्क (उद्यान) निर्माणको काम सम्पन्न भएको छ । किरात ऐतिहासिक एवम् पर्यटकीयस्थल बुइपास्थित प...
पत्रकार महासङ्घ खोटाङको भवनका लागि कोशी प्रदेश सरकारबाट बजेट सुनिश्चित
खोटाङ, २३ जेठ । नेपाल पत्रकार महासङ्घ खोटाङको कार्यालय भवन निर्माणका लागि कोशी प्रदेश सरकारले बजेटको स्रोत सुनिश्चित गरेको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भुपेन्द्र राईको सिफारिसमा अर्थ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 57
- Next Page »










