खोटाङ, ११ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फका उम्मेदवारको नाम सिफारिस गरेको छ । नेकपा खोटाङको दिक्तेलस्थित पार्टी ...
समाचार
जन्तेढुङ्गा गाउँपालिकामा ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई न्यानो ज्याकेट
खोटाङ, ११ पुस । जन्तेढुङ्गा गाउँपालिकाले ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई न्यानो ज्याकेट वितरण कार्यक्रम सुरु गरेको छ । देशभर जाडो बढेसँगै आफ्नो गाउँपालिकाभित्रका जेष्ठ नागरिकलाई चिसोका कारण लाग्ने विभिन्न प्रकारका रोगबाट ...
छोराछोरीलाई जागिरे बनाएपछि आफू पढेर ‘डिग्री होल्डर’ बन्नुभयो ७० वर्षीय ईन्द्रबहादुर
खोटाङ, ११ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित मुडेका ७० वर्षीय ईन्द्रबहादुर थापाका तीन छोरा र तीन छोरी छन् । करिब ७० वर्षअघि वि.सं. २०१३ सालमा बुबा रत्नबहादुर तथा आमा लिलादेवी थापाको कोखबाट पाँचौँ सन्त...
जनबहुमुखी आधारभूत विद्यालयको भवन उद्घाटन कार्यक्रममा अक्षयकोष स्थापना
खोटाङ, १० पुस । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीस्थित घोर्लेमा सञ्चालित जनबहुमुखी आधारभूत विद्यालयमा निर्माण गरिएको चारकोठे विद्यालय भवन उद्घाटनसँगै अक्षयकोष स्थापना गरिएको छ । नेपाल सरकारको राष्ट्रपति शैक्षिक सुधार कार...
एउटै घरका दाजु–बहिनी फरक–फरक राजनीतिक दलबाट समानुपातिक उम्मेदवार
खोटाङ, १० पुस । नेपाली साँगीतिक जगतका चर्चित गायिका सत्यकला राई र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता खगेन्द्र राई एउटै घरका दाजु–बहिनी हुनुहुन्छ । ऐसेलुखर्क गाउँपालिका–७ माक्पा स्थायी घर भएका दाजु–बहिनी खगेन्द्र र सत...
बाँदर व्यवस्थापन गर्न दिक्तेल रुपाकोट मझुवागढीमा ‘पाइलटिङ’ कार्यक्रम
खोटाङ, ९ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बाँदर व्यवस्थापन गर्नका लागि ‘पाइलटिङ’ परीक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ । बाँदरको समस्याबाट पीडित किसानलाई राहत दिलाउन र बालीनालीको सुरक्षा गर्न सङ्घीय सरकारसँगको...
चोरी तथा लुटपाटका घटना वृद्धि हुन थालेपछि सचेतता अपनाउन प्रहरीको आग्रह
खोटाङ, ९ पुस । चोरी तथा लुटपाटका घटना वृद्धि हुन थालेपछि जिल्ला प्रहरी कार्यालय खोटाङले सचेतता अपनाउन जिल्लावासीलाई आग्रह गरेको छ । जिल्ला तथा छिमेकी जिल्लाहरुमा अपरिचित व्यक्ति तथा समूह आएर विभिन्न बहानामा चोरी तथा लुटप...
फ्रान्सबाट पुष्पकुमार राईले पठाएको रकमले विद्यार्थीलाई ट्र्याकसुट, टोपी र झोला
खोटाङ, ९ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित सोतीमा सञ्चालित शिखर आधारभूत विद्यालयका विद्यार्थीलाई ट्र्याकसुट, टोपी र झोला उपलब्ध गराइएको छ । खार्मीस्थित सोती स्थायी घर भइ हाल वैदेशिक रोजगारीको सिलसिल...
एमाले खोटाङबाट समानुपातिक सांसदका लागि तीन नेताको नाम सिफारिस
खोटाङ, ९ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङले प्रतिनिधिसभाको समानुपातिक सांसदका लागि तीन जना नेताको नाम सिफारिस गरेको छ । एमाले केन्द्रीय सदस्य तथा जिल्ला कार्यसमितिका पदाधिकारीहरुको संयुक्त बैठकले एमाले केन्द्र...
भौतिक पूर्वाधार विकास कार्यालय खोटाङबाट ११२ वटा आयोजनाको ठेक्का आव्हान
खोटाङ, ८ पुस । भौतिक पूर्वाधार कार्यालय खोटाङले ११२ आयोजनाका लागि ठेक्का आव्हान गरेको छ । कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२÷८३ का लागि स्वीकृत भएको रु ६६ करोड बराबरको १२३ वटा आयोजनाको ठेक्का गर्नुपर्नेमा पूर्वाधार का...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 494
- Next Page »










