बुइपामा माघ–७ गतेबाट ‘प्रभुराम राई कप–२०८२’ आमन्त्रित फुटबल प्रतियोगिता

खोटाङ, १५ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा सर्वाधिक राशीको आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । बुइपा–११ स्पोर्टस् क्लब बुइपा खोटाङको आयोजना तथा बुइपाका स्थानीयवासी प्रभुराम राई परिव...

रास्वपाको समानुपातिक बन्दसूचीमा व्यवसायिक पृष्ठभूमिदेखि सेलिब्रेटीसम्मको वर्चस्व

१५ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा व्यावसायिक घराना, सेलिब्रेटी तथा स्थापित प्रभावशाली अनुहारहरूको वर्चस्व देखिएको छ । ...

कांग्रेसले बल्ल बुझायो बन्दसूची

१५ पुस, । नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले तत्काल मान्यता नदिँदा कांग्रेसले मंगलबार ढिलो गर...

साकेला गाउँपालिकामा प्रभावकारी बन्दै ‘श्रम साकेला अभियान’

खोटाङ, १५ पुस । साकेला गाउँपालिकाले सञ्चालन गरेको ‘श्रम साकेला अभियान’ अन्तरगत सोमबार वडा नं. ३ खिदिमास्थित मानेभञ्ज्याङ–पाँचधारे सडकखण्डमा सरसफाइ गरिएको छ । साविक खिदिमा गाविस वडा नं. ६ ढाँडे टोलका २१ जना स्थानीयको सहभा...

गाविसको पूरानो भवनमा सञ्चालित स्वास्थ्यचौकी धितुङ आफ्नै भवनमा

खोटाङ, १४ पुस । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा सञ्चालित स्वास्थ्यचौकीले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । तत्कालीन गाउँ विकास समिति (गाविस)को पूरानो कार्यालय भवनमा सञ्चालित स्वास्थ्यचौकीले सोमबारबाट औपचारिक रुपम...

खोटाङ सेवा समाज काठमाडौँको अध्यक्षमा नायक नवल खड्का

खोटाङ, १४ पुस । खोटाङ सेवा समाज काठमाडौँ नेपालको अध्यक्षमा नायक÷निर्देशक नवल खड्का सर्वसम्मत चयन हुनुभएको छ । खोटेहाङ गाउँपालिका–८ सिम्पानी स्थायी घर भइ राजधानी काठमाडौँ बसेर नेपाली चलचित्र क्षेत्रको विकास तथा प्रवद्र्धन...

चुनावमा उम्मेदवारी नदिने पम्फा भुसालको घोषणा

१३ पुष । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता पम्फा भुसालले आफू प्रत्यक्ष र समानुपातिक उम्मेदवार नबन्ने बताउनुभएको छ । ‘अपवाद बाहेक यसपटक पहिला अवसर पाइसकेकाहरूले प्रत्यक्ष वा समानुपातिक निर्वाचनमा उम्मेदवारी नदिनु उपयु...

एमाले सचिवालय बैठक सुरु, समानुपातिक उम्मेदवारबारे छलफल

१३ पुष, । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । ११औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू रहेको सचिवालयको यो पहिलो बैठक हो । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा समानुपातिक उम्मेदवारका विषयमा मुख्य...

हलेसी तुवाचुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को एकता सन्देशसभा

खोटाङ, १२ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) हलेसी तुवाचुङ नगरपालिका कार्यसमितिले आज (शनिबार) एकता सन्देशसभा गरेको छ । केन्द्रमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सहित १६ वटा राजनीतिक दलबीच एकता भएपछि नगरपालिक...

सेनाले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा सरस्वती मावि दिक्तेल प्रथम

खोटाङ, १२ पुस । नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक खोटाङले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय दिक्तेल प्रथम भएको छ । मुडे ब्यारेकले ३०४ औँ पृथ्वी जयन्तीको अवसर पारेर आयोजना गरेको माध्यमिक वि...