मनसुनजन्य विपद् व्यवस्थापन गर्न संयुक्त उद्धार टोलीद्धारा अभ्यास प्रदर्शन

खोटाङ, २० जेठ । जिल्ला विपद् व्यवस्थापन समिति खोटाङले मनसुनजन्य प्राकृतिक विपत्तिमा परेका जिल्लावासीलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउने उद्देश्यले दिक्तेलमा उद्धारसम्बन्धी अभ्यास (डेमोष्ट्रेशन) प्रदर्शन गरेको छ । ने...

महुरेगढी प्राविधिक शिक्षालयका पूर्वप्रमुख पौड्यालको स्मृतिमा प्रतिमा निर्माण

खोटाङ, १९ जेठ । सुनकोशी नदीमा गाडी खस्दा ज्यान गुमाउनुभएका महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालय खोटाङका पूर्वप्रमुख इन्जिनियर भानु पौड्यालको स्मृतिमा उहाँको प्रतिमा निर्माण गरिएको छ । वि.सं. २०८० जेठ–१९ गते काठमाडौँ...

दिप्रुङ चुइचुम्मा बन्यो पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने चौथो पालिका

खोटाङ, १८ जेठ । दिप्रुङ चुइचुम्मा गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ । गाउँपालिकाभित्र जन्मिएका १५ महिना उमेर समूहका २४१ जना बालबालिकाले नियमित तथा पाँच वर्षमुनिका २२६ जनाले पूर्णखोप लगाएको प...

तराई जोड्ने छोटो सडकखण्डको दिखुवाखोलामा मोटरेबल पुल निर्माण शुरु

खोटाङ, १८ जेठ । दिक्तेल बजारलाई पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने छोटो सडकखण्डमा पर्ने दिखुवाखोलामा मोटरेबल पुल निर्माणको काम शुरु भएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालय विराटनगरको लगानीमा दिक्तेल–खानीडा...

किरात उद्गमस्थल तुवाचुङ–जायजुममा बृहत् साकेला सिली प्रदर्शन

खोटाङ, १७ जेठ : किरात समुदायको उद्गमस्थल खोटाङको तुवाचुङ–जायजुममा बृहत् साकेला सिली प्रदर्शन गरिएको छ । किरात समुदायको महान चाड साकेला उँभौलीको अवसर पारेर शनिबार किरात ऐतिहासिकस्थल तुवाचुङ–जायजुममा नछुङ (धामी)मार्फत तीनच...

नेपाली जनताको पहिचान, पहुँच र प्रतिनिधित्वका लागि लडिरहेको छु : नेता कोइराला

खोटाङ, १७ जेठ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली जनताको पहिचान, पहुँच र प्रतिनिधित्वको पक्षमा आफू रहेको बताउनुभएको छ । किरात समुदायको उद्गमस्थल खोटाङको तुवाचुङ–जायजुममा शनिबार आयोजित बृहत् साकेला प्रदर्शन...

सरकारले बजेटमा समावेश गरेसँगै दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि बढ्ने विश्वास

खोटाङ, १७ जेठ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने रभुँवाघाटस्थित दूधकोशीबाट उत्पादन गर्न लागिएको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि बढ्ने भएको छ । बजेट अभावले मुआब्जा निर्धारण रोकिएको दूधकोशी ज...

साढे चार करोड लागतमा बनाइएको विद्यालयको प्रशासनिक भवन सञ्चालनमा

खोटाङ, १६ जेठ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित भगवती दिनानाथ माध्यमिक विद्यालयको तीनतले १५ कोठे प्रशासनिक भवन सञ्चालनमा ल्याइएको छ । नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको रु चार करोड ५० लाख लागतमा चार ...

दिक्तेल रुपाकोट मझुवागढी बन्यो पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगरपालिका

खोटाङ, १४ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषित भएको छ । नगरपालिकाभित्रका जन्मेदेखि १५ महिना उमेर समूहका ७६९ जना बालबालिकाले नियमित तथा १६ महिनादेखि पाँच वर्ष उमेर समूहका दुई...

प्रशोधन केन्द्रमा बाँसका सामग्री उत्पादन शुरु, नगरपालिकालाई माग धान्न धौ–धौ

खोटाङ, १३ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँसजन्य सामग्री उत्पादन तथा प्रवद्र्धनको काम शुरु गरेको छ । बाँसबाट बन्ने विभिन्न प्रकारका घरेलु सामग्री उत्पादन गर्दै बजारीकरण गरेर नगरवासीको आयआर्जनमा वृद्धि गराउने...