एसइईमा नगर उत्कृष्ट हुने विद्यार्थी र विद्यालयलाई नगदसहित सम्मान

खोटाङ, २१ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सामुदायिक विद्यालयबाट उत्कृष्ट अङ्क ल्याएर नगर प्रथम हुने विद्यार्थी र विद्यालयलाई नगदसहित सम्मान गरेको छ । सामुदायिक विद्यालयको शैक्...

विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’को व्यवसायिक खेतीमा रमाउँदै हौँचुरका सरोज

खोटाङ, २१ असार । रावाबेँसी गाउँपालिका–६ हौँचुरका सरोज खालिङ राई रोजगारीको खोजिमा सन् २००९ मा युएई (युनाइटेड अरब इमिरेड्स) दुबाई पुग्नुभएको थियो । तीन वर्ष अर्काको देश (दुबाई)मा श्रम र पसिना बगाउनुभएका सरोजले धेरै अनुभव र...

रावाबेँसीमा एउटै बोटबाट रु ४५ हजारको लिची बिक्री

खोटाङ, २० असार । रावाबेँसी गाउँपालिकामा यस वर्ष १८४ मेट्रिक्टन लिची उत्पादन भएको छ । छ वडा रहेको यो गाउँपालिकाको वडा नं. १ कुभिण्डेमा सबैभन्दा बढी ८८ मेट्रिक्टन लिची उत्पादन भएको जनाइएको छ । कुभिण्डेमा ११ हेक्टर क्षेत...

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

खोटाङ, १९ असार । सामाजिक तथा राजनीतिक विमर्शका रुपमा तयार पारिएको नेपाली कथानक नाटक ‘हराएको कुकुर’ यही असार–२१ गते शनिबारदेखि मञ्चन गरिने भएको छ । पछिल्लो समय रङ्गमञ्चमलाई मियो बनाइरहनुभएका खोटाङ्गे कलाकार मणि कुलुङ राईक...

हलेसी तुवाचुङमा नगर उत्कृष्ट हुने विद्यार्थी तथा विद्यालयलाई नगद पुरस्कार

खोटाङ, १७ असार । हलेसी तुवाचुङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)सहित विभिन्न कक्षाको परीक्षमा उत्तिर्ण हुँदै नगर हुने प्रथम विद्यार्थी तथा विद्यालयलाई नगद पुरस्कार प्रदान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक ग...

हलेसी तुवाचुङ बन्यो पूर्ण खोप सुनिश्चितता तथा दीगोपना नगरपालिका

खोटाङ, १६ असार । हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना नगरपालिका घोषणा गरिएको छ । जन्मेदेखि १५ महिनामूनिका ३३७ जना बालबालिकाले नियमित तथा १६ महिनादेखि ५९ महिनासम्मका एक हजार १८४ जना बालबालिकाले पूर...

एसइईमा खोटाङका पाँच माविको नतिजा शून्य, पाँचवटासम्म विषयमा विद्यार्थी अनुत्तिर्ण

खोटाङ, १६ असार । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा खोटाङका पाँच विद्यालयको नतिजा शून्य आएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार राधाकृष्ण मावि बाँझेच्यानडाँडा, जालपा मावि नुनथला, जनता मावि सल्ले, याङ...

असार–२२ गते खोटाङलाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिने

खोटाङ, १५ असार । दश स्थानीय तह रहेको खोटाङलाई यही असार–२२ गते पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गर्ने निर्णय गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा जन्मेदेखि १५ महिनासम्मका दुई हजार ५५७ जना ...

सामुहिक रुपमा रोपाइँ गर्दै मनाइयो खोटाङमा राष्ट्रिय धान दिवस

खोटाङ, १५ असार । राष्ट्रिय धान दिवसका अवसरमा खोटाङस्थित राजनीतिक दल निकट सङ्घ–सङ्गठनहरु सामुहिक रोपाइँमा जुटेका छन् । जिल्लास्थित विभिन्न राजनीतिक दल निकट युवा तथा किसान सङ्गठनहरु सामुहिक रोपाइँमा जुटेका हुन् । धान दि...

खोटाङमा कोभिड–१९ विरुद्धको बुस्टर फायजर खोप अभियान शुरु

खोटाङ, १५ असार । खोटाङमा कोभिड–१९ विरुद्धको बुस्टर फायजर डोजको खोप अभियान शुरुवात गरिएको छ । जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालन हुने खोप अभियान आइतबार जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प...