दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका आफ्नै भवनमा

खोटाङ, २ पुस । भाडाको घरमा सञ्चालन हुँदै आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका आफ्नै नवनिर्मित प्रशासनिक भवनमा सरेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित जिल्ला प्रशासन कार्यालय नजिकै निर्माण गरिएका ...

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, एकजना गम्भीर घाइते

हलेसी खबर खोटाङ, १ पुस । खोटाङमा बुधबार ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ट्याक्टरका चालक भने गम्भिर घाईते भएका छन् । सप्तरीको फत्तेपुरबाट धान लिएर खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरी जाँदै गरेको सु–प–प...

सोलुको काँगेल विमानस्थल सुचारु

हलेसी खबर सोलु, ३० मंसिर । सोलुखुम्बुको काँगेल विमानस्थल मंगलबार बाट सूचारु भएको छ । आज काँगेल बिमानस्थलमा नेपाल एयरलाईन्सको बिमानको सफल अवतरण गर्दै सेवा सूचारु गरिएको हो । गएको ६ बर्षदेखि बन्द रहेको बिमानस्थललाई पून...

हलेसीको दर्शन सिद्राको व्यापार

भिम राई खोटाङको त्रिधार्मिक स्थल हलेसीमा लाग्ने ५ वटा मेला मध्ये ३ वटा विशेष मेलामा आउँछन् सर्लाहीका रामलखन शाहा । हलेसीमा लाग्ने बालाचतुर्दशी, शिवरात्री र रामनवमी मेलामा उनी सर्लाही देखि १ क्विन्टल सिद्रा (सुकेको माछ...

फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान, दिक्तेल–गाईघाट नियमित यातायात शुरु

खोटाङ, २९ मङ्सिर । दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा आएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटारको सिमानामा पर...

त्रिधार्मिकस्थल हलेसीमा चतुर्दशी मेला, मेयरले लगाईदिए मुर्तिलाई गहना

हलेसी खबर हलेसी तुवाचुङ, २८ मंसिर । विश्वकाे एकमात्र त्रिधार्मिक स्थल हलेसीमा बालाचतुर्दशी मेला लागेकाे छ। हिन्दु, बाैध र किरात धार्मिक समुदायकाे अास्था र विस्वास रहेकाे यस ठाऊँमा हिन्दु धर्मावलम्बि भक्तजनहरुकाे मेला ...

हिमालय जोगाउन विश्व तापमान नियन्त्रण गर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं, २८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जलवायु परिवर्तनको असर कम गर्दै त्यसका उपाय पालना गर्न सधैं प्रतिबद्ध रहेको बताएका छन् । क्लाइमेट एक्स समिट–२०२० लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समुद्रको ...

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै, आजको बैठक औपचारिक मात्रै हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीबाट प्रधानमन्त्री निवास बालुवाटारमा सरेको छ । महासचिव विष्णु पौडेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेर...

दिरुमनपाका दुई नयाँ वडा कार्यालय भवन उद्घाटन

हलेसी खबर दिक्तेल, २७ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दुई वडाको वडाकार्यलय भवनको उद्घाटन भएको छ । नगरपालिकाको वडा नं १२ जालपा वडा न. १३ नुनथलाको वडा कार्यालयको निर्माण सम्पन्न भई उद्घाटन भएको हो । नगरप्...

सामाजिक सुरक्षा भत्ता प्रकरण : हचुवाको भरमा न्यायीक समितिको प्रतिवेदन

हलेसी खबर खोटाङ, २७ मंसिर । सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको विषयमा खोटाङको साकेला गाउँपालिकामा न्यायीक समितिले गरेको छानविनको प्रतिवेदन तथ्य रुपमा नआएको त्यहाँको जनप्रतिनिधि तथा सचिवहरुले बताएका छन् । सामाजिक सुर...