हलेसीको प्रवद्र्धनमा सहयोग गर्न पर्यटनमन्त्री भट्टराईको ध्यानाकार्षण

हलेसी खबर सम्वाददाता खोटाङ, ५ पुस / प्रदेशसभा सदस्य राजन राईले खोटाङको त्रिधार्मिकस्थल हलेसीको पर्यटन प्रवद्र्धनमा सहयोग गर्न सँस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईको ध्यानाकार्षण गराउनुभएको छ । नेपाल...

महिला प्रजनन् अधिकार कार्यक्रम प्रभावकारी भएको अनुगमन टोलीको ठहर

हलेसी खबर सम्वाददाता खोटाङ, ५ पुस । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानी र वडा नम्बर–५ दुवेकोलमा सञ्चालित महिला प्रजनन् अधिकार सम्बन्धी कार्यक्रम प्रभावकारी भएको अनुगमन टोलीले निष्कर्ष...

नगरपालिकाले बनाउने भयो २९ वटा भवन

हलेसी खबर/ खोटाङ, ४ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपािलकाले आर्थिक वर्ष ०७६÷०७७ मा नगरपालिका भित्र २९ वटा भवन निर्माण गर्ने भएको छ । जसमध्ये १५ वटा विद्यालय भवन, ११ वटा वडा कार्यालय र ३ वटा स्वास्थ्य चौकीको कार्यलय य...

मैनबत्ति बालेर अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइयो

खोटाङ । सामी परियोजनाले मैनबत्ति बालेर अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाएको छ । बैदेशिक रोजगारीको सिलसिलामा प्रवासमा रहेकाहरुको सम्झना स्वरुप मैनबत्ती बालेर दिवस मनाइएको हो । बालसेवा समाज नेपालद्धारा सञ्चालित स...

विद्यालयलाई निःशुल्क जग्गा दान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडामा अवस्थित बालबालिका प्राथमिक विद्धालयलाई निःशुल्क जग्गा प्राप्त भएको छ । सोही बिद्यालय व्यवस्थापन समितिका अध्यक्षले विद्यालयलाई दुई रोपनी ७ आना जग्गा दान दिए...

प्रेस काउन्सिल अध्यक्षको कार्यकक्षमा ताला, साँचो सञ्चार सचिव सुवेदीलाई बुझाईयो

काठमाडौं, मंसिर । प्रेस काउन्सिल नेपाल शुद्धिकरण र पत्रपत्रिका वर्गाीकरण खारेजीको माग गर्दै संघर्ष समितिको आह्वानमा आज एक घन्टाको धर्ना तथा कोण सभा सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपाल शुद्धिकरण र पत्रपत्रिकाको विभेद...

बोलेरो जीप दुर्घट्ना हुँदा एकको मृत्यु, एक गम्भीर

खोटाङ, मंसिर २८ (नागरिक)– बोलेरो जीप दुर्घट्ना हुँदा खोटाङमा एक जनाको मृत्यु भएको छ । रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा शनिबार दिउँसो ना १ ज ३७४७ नम्बरको बोलेरो जीप दुर्घट्ना हुँदा जीपका मालिक सोहीस्थानका ४० वर्षीय...

ऐसेलुखर्क गाउँपालिकाले ‘बहाने पोखरी’ महोत्सव गराउने

हलेसी खबर एसेलुखर्क । जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित ऐंसेलुखर्क गाउँपालिकाले प्रथम ऐतिहासिक ‘बहाने पोखरी महोत्सव’ गराउने भएको छ । पालिकाको वडा–१ राखावाङदेलमा रहेको पर्यटकीय स्थल बहाने पोखरीको प्रचारप्रसार गरेर आन्तरि...

जालपामा शुरु भयो ग्रामीण आँखा क्लिनिक

हलेसी खबर खोटाङ २१, मंसिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा ग्रामीण आँखा क्लिनिक सुरु भएको छ । जालपामा स्थानीय समुदायले सञ्चालन गरेको जनसेवा सामुदायिक अस्पतालले आधुनिक उपकरण सहित ग्रामीण आँखा क्लिनिक सुरु ...

हिरा गुरुङको कुर्तकले सहमतीमा बाधा

हलेसी खबर दिक्तेल । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम विनियोजन गर्दा एकलौटी गरेको भन्दै प्रतिनिधी सभामा समानुपातिक तर्फबाट निर्वाचित सदस्य हिरा गुरुङले विरोध जनाएकी छन् । साझेदारी कार्यक्रमको ६ करोड बजेट ...