अपाङ्ग दिवसकाे अवसरमा परिचयपत्र वितरण

हलेसी खबर खाेटाङ, १८ मंसिर । हलेसी तुवाचुङ नगरपालिका २ डिकुवामा २७ अाैँ अन्तरास्ट्रिय अपांग दिबसको अबसर पारेर अपाङ्ग परिचयपत्र वितरण गरिएकाे छ। हलेसी तुवाचुङ नगरपालिकाकाे घुम्ति टाेलीले डिकुवाकाे दाम्ली पुगेर अपाङ्ग परि...

जन्तेढुँगामा एक हप्ता सडक बन्द

हलेसी खबर चिसापानी, १८ मंसिर । खोटाङको जन्तेढुँगा गाउँपालिकाको केही भागको सडक एक हप्ताका लागि बन्द गरिएको छ । सडकको स्तरउन्नती गर्न ब्रेकरको प्रयोग गर्नुपर्ने भएकाले सडक बन्द गरिएको गाउँ पालिकाले जनाएको छ । जन्तेढुँगा...

आन्दोलनका घाईते तथा अपाङगलाई छुट निवेदन दिन प्रशासनको आग्रह

हलेसी खबर खोटाङ, १८ मंसिर । नेपाल सरकारले शसस्त्र द्धन्द, ऐतिहासिक जनआन्दोलन तथा मधेस आन्दोलनहरुमा घाईते तथा अपाङग भएकाहरुलाई पुःनश्च निवेदन दिन आव्हान गरेको छ । जिल्ला प्रशासन कार्यालय खोटाङले आज बिहिबार एक सूचना प्रका...

भवन निर्माणको अनुगमनमा मेयरको टोली

हलेसी खबर खोटाङ, १७ मंसिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल सहित नगरको टोलि नवनिर्मित वडा कार्यालय भवनहरुको अनुगमन तथा निरिक्षणका लागि निस्किएका छन् । रुपाकोट मझुवागढी नगरपालिका १३ नुनथला र वडा...

खाेटाङका चार स्थानीय तहमा अस्पताल शिलन्यास, सबैमा सांसदहरुकाे उपस्थिति

हलेसी खबर रावावेशी, १५, मंसिर ।नेपाल सरकारले घाेषणा गरेकाे देश व्यापी अस्पताल निर्माण अभियान अन्तर्गत अाज साेमबार खाेटाङकाे ४ वटा स्थानीय तहमा १५ शैयाकाे अाधारभुत अस्पतालकाे शिलन्यास गरिएकाे छ। प्रतिनिधि सभा सदस्य सांसद...

किरात पहिचान नामक वृत्तचित्र सार्वजनिक

हलेसी खबर खोटाङ, १३ मंसिर । किरात राई यायोक्खा खोटाङको व्यावस्थापनमा ‘किरात पहिचान’ नामक वृत्तचित्र सार्वजनिक भएको छ । किरात राई कलाकार संघका केन्द्रीय उपध्याक्ष तथा लेखक शालिक शतासकको खोज अनुसन्धान तथा निर्देशनमा बनेको...

खोटाङमा विप्लवका एक नेता पक्राउ

हलेसी खबर खोटाङ, १२ मंसिर । खोटाङ जिल्लामा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेत्रविक्रम चन्द विप्लव) का जिल्ला नेता पक्राउ परेका छन् । नेकपा खोटाङका पूर्वआर्थिक विभाग प्रमुख सुदीप शर्मा भनिने चक्रबहादुर खत्रीलाई प्र...

राम्चेका ५२ घर उपभोक्ताको घरघरमा खानेपानीको धारा

खोटाङ, ११ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित राम्चेका ५२ घर स्थानीय बासिन्दाको घरमा जडान गरिएको खानेपानीको धारा सञ्चालनमा ल्याइएको छ । क्रिश्चियन एडको रु २५ लाख र नगरपालिकाको रु आठ लाख लगानीमा राम्...

निर्विकार सरको भावुक पोष्ट, प्रअबाट अवकाश पाउन एकहप्ता बाँकी

हलेसी डेक्स खोटाङ, ११ मंसिर । धिप्लुङ माध्यामिक विद्यालय सप्तेश्वर छितापोखरी सेम्माका प्रधानाध्यापक नरेन्द्र निर्विकारले आफ्नो लामो समयको शिक्षण पेसाबाट विदा लिने बेला भएको भन्दै सामाजिक सञ्जाल मार्फत भावुक विचार लेखेका...

इलाका प्रशासन र प्रहरी चौकी स्थापनाको माग गर्दै प्रशासनमा ज्ञापन

खोटाङ, १० मङ्सिर । जन्तेढुङ्गा गाउँपालिकाले इलाका प्रशासन कार्यालय र प्रहरी चौकी स्थापनाको माग गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापनपत्र बुझाएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाको वडा नम्बर–५ च...