श्रवण अपाङ्गता भएका व्यक्तिका लागि के छ सुविधा ?

श्रवण अपाङ्गता भएका व्यक्तिको सूचना पहुँच र सेवा प्राप्तिमा अझै पनि चुनौती छ । दैनिक जीवनयापनका सामान्य कामदेखि सरकारी कार्यालयले दिने सेवा/सुविधामा समेत भाषा र सञ्चार अभाव हुँदा श्रवण अपाङ्गता भएका व्यक्ति समस्यामा छन् ...

अहिले सिङ्गो देश आतङ्कको अवस्थामा छ : केपी शर्मा ओली

कार्तिक २३ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा देशलाई अस्थिरताको बाटोमा धकेल्ने प्रयास भएको बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपालको तोस्रो पूर्णबैठकलाई सम्बोधन गर्दै ओलीले अहिलेको प...

डेडिकेटेड तथा ट्रंक लाइनको महशुल सरलीकरण गर्न उर्जा मन्त्रालयलाई प्रधानमन्त्रीको पत्र

कार्तिक २३ गते । उद्योगी व्यवसायीहरूले उठाउँदै आएका डेडिकेटेड ट्रंक लाइन शुल्क सम्बन्धी समस्यालाई समाधान गर्न सरकारले प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्...

नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गर्ने

कात्तिक २३ गते । नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभाका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार बसेको बैठकले निर...

जेन–जी आन्दोलनका क्रममा काभ्रेबाट भागेका खोटाङका युवक पक्राउ

खोटाङ, २२ कातिक । जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय काभ्रेको हिरासतबाट भागेका खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङस्थित केराबारीका २३ वर्षीय प्रवीण मगर पक्राउ परेका छन् । जेन–जी आन्दोलनको क्रममा भदौ–२४ गत...

अविरल वर्षाले खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ, २२ कातिक । यही कातिक–१५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका कारण खोटाङमा ७० प्रतिशतभन्दा बढी धानबालीमा क्षति गरेको छ । कृषि ज्ञान केन्द्र खोटाङले दिएको जानकारी अनुसार दश स्थानीय तह रहेको खोटाङमा १५ प्रतिशत थन्...

प्रधानाध्यापक राजाकर्ण राई ‘उत्कृष्ट प्रधानाध्यापक प्ररस्कार–२०८२’बाट पुरस्कृत

–मिनाक्क्षी राई खोटाङ, २१ कातिक । मेघराज धमला स्मृति प्रतिष्ठान खोटाङले ‘उत्कृष्ट प्रधानाध्यापक पुरस्कार–२०८२’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित जालपा आधारभूत विद्यालय सिरुवासका प्रधानाध्यापक राजाकर्ण रा...

देशलाई छाडा ढंगले चलाउन संसद भंग गरे : केपी शर्मा ओली

कार्तिक २० गते ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनविरूद्व असन्तुष्टि व्यक्त गर्नुभएको छ । आज (बिहिबार) गुण्डुमा आयोजित एक कार्यक्रममा उहाँले देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको टिप्पणी ग...

नेपाली कम्युनिस्ट पार्टी घोषणा : संयोजकमा प्रचण्ड, सहसंयोजक माधव

कार्तिक १९ गते । नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन हुनुभएको छ । दश पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको एकता भेलाबाट संयोजकमा प्रचण्ड र सहसंयोजकमा नेपाल चयन ह...

एउटा कम्युनिस्टले अर्कोलाई गाली नगरौँ : झलनाथ खनाल

कार्तिक १९ गते । एक दिन अघिसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेका नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालले माओवादीसँग एकता घोषणा सभामा कम्युनिस्टहरूबीच आरोपप्रत्यारोप बन्द गर्नुपर्ने बताउनुभएको छ । ‘गल्ती कमजोरी...