खोटाङ, २३ पुस । रास्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङको जिल्ला अध्यक्षमा पुनः ललितकुमार राई चयन हुनुभएको छ । राप्रपाको तेस्रो जिल्ला अधिवेशनबाट ललितकुमार दोस्रो कार्यकालका लागि जिल्ला अध्यक्षमा सर्वसम्मत् चयन हुनु...
समाचार
पत्रकार तथा पत्रकारिता पेसामाथि आक्रमण गर्नेविरुद्ध कानूनी उपचार खोजिने
खोटाङ, २२ पुस । नेपाल पत्रकार महासङ्घ खोटाङले पत्रकार तथा पत्रकारिता पेसामाथि सामाजिक सञ्जाल फेसबुकमा जथाभावी लेख्नेविरुद्ध कानूनी उपचार खोज्ने निर्णय गरेको छ । पत्रकार महासङ्घको मङ्गलबार दिक्तेलमा बसेको बैठकले सामाजिक स...
एमाले खोटाङबाट विशाल भट्टराईसहित दश जनाको नाम सिफारिस
खोटाङ, २१ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दश जना नेताको नाम सिफारिस गरेको छ । एमाले सचिवालय समितिको सोमबार दिक्तेलमा बसेको बैठकले केन्द्रीय सदस्य...
फागुन–२१ गते हुने निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १२० मतदाता कायम
खोटाङ, २१ पुस । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १२० जना मतदाता कायम भएका छन् । दश स्थानीय तह रहेको खोटाङमा पुरुष ७७ हजार ६५६ जना तथा महिला ६९ हजार ४६४ जना मतदाता कायम भ...
पर्यटन प्रवद्र्धमा साकेलाको जोड, श्रमदानमार्फत धन्नेश्वरी गुफा सरसफाइ
खोटाङ, २० पुस । साकेला गाउँपालिका–२ रतन्छामा अवस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको धन्नेश्वरी गुफा जनश्रमदानमार्फत सरसफाइ गरिएको छ । गाउँपालिकाको ‘श्रम साकेला अभियान’ अन्तरगत वडा कार्यालय रतन्छाको अगुवाइमा ...
खोटाङमा भेटियो अति सङ्कटापन्न सूचीमा रहेको कालो सालक
खोटाङ, २० पुस । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको अति सङ्कटापन्न सूचीमा रहेको कालो सालकको बसोबास खोटाङमा रहेको पुष्टि भएको छ । प्रकृति संरक्षण तथा अध्ययन केन्द्र (एनसीएससी)ले स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँगको...
निर्वाचनमा उम्मेदवार बन्ने मन्त्रीहरुले तत्काल राजीनामा दिनुपर्छः योगेश भट्टराई
१८ पुस, । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले चुनावमा उम्मेदवार बन्ने वर्तमान मन्त्रीहरूले तत्काल पद छाड्नुपर्ने बताउनुभएको छ । विराटनगरमा पत्रकारसँग कुरा गर्दे भट्टराईले सरकारमा बसेर उम्मेदवार हुन नपाइने बताउनुभएको ...
२५ वर्षभन्दा बढी सेवा गर्ने खोटाङका तीन कर्मचारी सम्मानित
–मिनाक्क्षी राई खोटाङ, १७ पुस । तथ्याङ्क समन्वय कार्यालय खोटाङले २५ वर्षभन्दा बढी सेवा गर्ने तीन जना कर्मचारीलाई सम्मान गरेको छ । तथ्याङ्क दिवसको अवसर पारेर कार्यालयले दिक्तेलमा आयोजना गरेको कार्यक्रममा तथ्याङ्क अधिकृतह...
प्रदेशका ५ सांसद र स्थानीय तहका ७ पदाधिकारीले भोट हाल्न नपाउने
१६ पुस, । राष्ट्रिय सभाको निर्वाचनमा पाँच जना प्रदेश सांसद र ७ जना स्थानीय तहका पदाधिकारीले भोट हाल्न नपाउने भएका छन् । निर्वाचन आयोगका अनुसार उनीहरूमध्ये केही पदमुक्त भएका छन् र केही निलम्बनमा छन् । यसकारण उनीहरूको न...
समानुपातिक सूचीका ‘भान्जा’ र ‘ससुरा’ मेरा होइनन्‚ भ्रम फैलाइयो : कुलमान
१६ पुस, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति कुलमान घिसिङले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक सूचीका बारेमा आफूविरुद्ध भ्रम फैलाइएको बताउनुभएको छ । अन्तरिम सरकारका मन्त्रीसमेत रहनुभएका घिसिङले बुध...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 494
- Next Page »










