खोटाङ, २१ असार । जिल्ला प्रहरी कार्यालय खोटाङले दिक्तेल बजारमा कष्टपूर्ण जीवन बिताइरहेका दुई सडक मानवको उद्धार गरेको छ । शारीरिक तथा मानसिक समस्यामा परेर खुला सडक पेटीहरुमा कष्टपूर्ण जीवन बिताइरहेका एक महिला र एक पुरुषला...
जनस्वास्थ्य
डबल त्रिशूल नामक तोरीको तेलमा अखाद्य पदार्थ ‘लेदो’ भेटियो
खोटाङ, २० असार । श्री हनुमान आधुनिक खाने तेल उद्योग छत्तरपिपरा बारामा उत्पादित डबल त्रिशूल नामक तोरीको तेलमा अखाद्य पदार्थ ‘लेदो’ भेटिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित एक होलसेल पसलबाट खरिद गरिए...
खोटाङ बन्यो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला
खोटाङ, १८ असार । खोटाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका दशवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि मङ्गलबार जिल्लालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता...
बराहपोखरी बन्यो पूर्ण खोप सुनिश्चितता गाउँपालिका
खोटाङ, ४ असार । बराहपोखरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको १३ वटा रोगविरुद्धको खोप गाउँपालिकाभित्रका सबै बालबालिकाले पाएको सुनिश्चत भएपछि मङ्गलबार...
केपिलासगढी बन्यो पूर्ण खोप सुनिश्चितता गाउँपालिका
खोटाङ, ३० जेठ । केपिलासगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । नेपाल सरकारले १६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई निःशुल्क उपलब्ध गराउँदै आएको सबै १३ वटा रोगविरुद्धको खोप गाउँपालिकाका सब...
क्यान्सर र ब्रेन ट्युमर पीडित दुर्गाको उपचारमा आर्थिक सहयोग जुट्यो
खोटाङ, २३ जेठ । फोक्सोको क्यान्सर र ब्रेन ट्युमरबाट पीडित बन्नुभएकी जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीकी ४२ वर्षीया दुर्गा कार्की (बस्नेत)को उपचारका लागि रु दुई लाख एक हजार ९९१ आर्थिक सहयोग जुटेको छ । हाल झापाको बुद्धशान्...
दिक्तेल रुपाकोट मझुवागढी बन्यो पूर्ण खोप सुनिश्चितता नगरपालिका
खोटाङ, २१ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । नेपाल सरकारले १६ महिनादेखि २३ महिना उमेर समूहका बालबालिकालाई निःशुल्क उपलब्ध गराउँदै आएको सबै १३ वटा रोगविरुद्धको खोप नगरपा...
ऐसेलुखर्कमा निर्माणाधीन १५ शय्याको अस्पताल भवनको काम अन्तिम चरणमा
खोटाङ, १३ जेठ । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क बजारमा निर्माणाधीन १५ शय्याको पालिकास्तरीय अस्पताल भवनको काम अन्तिम चरणमा पुगेको छ । लिफ्ट सुविधासहितको अपाङ्गमैत्री अस्पताल भवन आगामी दशैँअघि हस्तान्तरण गर्ने योजनासहित न...
जेठ–१३ गतेदेखि सञ्चालन हुने पोलियो रोगविरुद्धको खोप अभियानको तयारी पूरा
खोटाङ, ८ जेठ । यहि जेठ–१३ गतेदेखि तीन दिनसम्म सञ्चालन हुने पोलियो रोगविरुद्धको आई.पि.भि. खोप अभियानको सम्पूर्ण तयारी पूरा भएको जिल्ला खोप समन्वय समिति खोटाङले जनाएको छ । वि.सं. २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालब...
दिक्तेल रुपाकोट मझुवागढीमा सञ्चालित शिविरमा एक हजार ६७५ जना लाभान्वित
खोटाङ, ६ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य परीक्षण तथा अपाङ्गता परिचयपत्र वितरण शिविरमा एक हजार ६७५ जना स्थानीय बासिन्दाले सेवा लिएका छन् । नगरपालिकाका १५ वटै वडामा एक÷एक दिन सञ्...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 95
- Next Page »