दिक्तेल रुपाकोट मझुवागढीमा सञ्चालित शिविरमा एक हजार ६७५ जना लाभान्वित

खोटाङ, ६ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य परीक्षण तथा अपाङ्गता परिचयपत्र वितरण शिविरमा एक हजार ६७५ जना स्थानीय बासिन्दाले सेवा लिएका छन् । नगरपालिकाका १५ वटै वडामा एक÷एक दिन सञ्...

दिक्तेल रुपाकोट मझुवागढीका दुई हजार ११२ जना बालबालिकालाई पोलियोविरुद्धको खोप

खोटाङ, ४ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको स्वास्थ्य शाखाले यही जेठ–१३ गतेदेखि पोलियोविरुद्धको आई.पि.भि. खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । वि.सं. २०७३ वैशाखदेखि वि.सं. २०७५ असोजभित्र जन्मेका बालबालिकालाई लक्ष...

विश्व रक्तचाप दिवस–२०२४ : दिक्तेल रुपाकोट मझुवागढीमा रक्तचाप परीक्षण

खोटाङ, ४ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा रक्तचाप परीक्षण गर्दै ‘विश्व रक्तचाप दिवस–२०२४’ मनाइएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङसँगको सहकार्यमा नगरपालिकाको स्वास्थ्य शाखाले रक्तचाप जाँच कार्यक्रमको...

शिविरमा १०२ वर्षीय वृद्धसहित १४३ जनाको निःशुल्क आँखा शल्यक्रिया

खोटाङ, १ जेठ । नेत्र ज्योति सङ्घ खोटाङले दिक्तेलमा आयोजना गरेको तीन दिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा १०२ वर्षीय वृद्धसहित १४३ जनाको आँखाको सफल शल्यक्रिया भएको छ । गत वैशाख–२९ गतेदेखि ३१ गतेसम्म सञ्चालन भएको शिविरमा ...

दिक्तेलमा तीनदिने निःशुल्क शल्यक्रियासहितको आँखा उपचार शिविर

खोटाङ, २९ वैशाख । नेत्र ज्योति सङ्घ खोटाङले आयोजना गरेको तीनदिने निःशुल्क शल्यक्रियासहितको आँखा उपाचार शिविर दिक्तेलमा शुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्य तथा सगरमाथा चौधरी आँखा अस्पताल लाहानको ...

जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना

खोटाङ, २६ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना गरिएको छ । नगरवासीलाई आफ्नै गाउँमा विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सेवा सहजरुपमा उपलब्ध गराउने उद्देश्यले तत्कालका...

अपाङ्ग तथा जेष्ठ नागरिकलाई गाउँमै सेवा उपलब्ध गराउन घुम्ती शिविर

खोटाङ, २२ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकलाई उनीहरुको गाउँमै सेवा उपलब्ध गराउन घुम्ती शिविर आयोजना गरिएको छ । प्रदेश सरकार, नगरपालिका र करुणा फाउण्डेशन नेपालको त्रिपक्ष...

वैशाख–२९ गतेदेखि ३१ गतेसम्म दिक्तेलमा निःशुल्क आँखा शल्यक्रिया शिविर

खोटाङ, २१ वैशाख । नेत्र ज्योति सङ्घ खोटाङले यही वैशाख–२९ गतेदेखि ३१ गतेसम्म निःशुल्क शल्यक्रियासहितको आँखा उपाचार शिविर सञ्चालन गर्ने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्य तथा सगरमाथा चौधरी आँखा अस्पता...

क्षयरोग मुक्त नेपाल अभियान : खोटाङमा ६० जना क्षयरोगी भएको तथ्याङ्क सार्वजनिक

खोटाङ, १४ वैशाख । दश स्थानीय तह रहेको खोटाङमा ६० जना क्षयरोगको सङ्क्रमण भएको व्यक्ति भेटिएका छन् । स्वास्थ्य कार्यालय खोटाङले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९÷०८० को प्रतिवेदनअनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १८...

निःशुल्क आँखा शल्यक्रिया शिविरमा ५१५ जना लाभान्वित

खोटाङ, ३० चैत । दिक्तेलमा आयोजना गरिएको निःशुल्क आँखा शल्यक्रिया शिविरमा खोटाङ जिल्लाका ५१५ जना आँखाका बिरामी लाभान्वित भएका छन् । फेमिली केयर अस्पताल खोटाङ र नवदृष्टि आँखा अस्पताल ईटहरी सुनसरीले संयुक्त आयोजना गरेको दुई...