खोटाङ, ६ वैशाख । खोटाङसँग सिमाना जोडिएको उदयपुर जिल्लामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमित फेला परेपछि नाकामा कडाइ गरिएको छ । छिमेकी जिल्लामा शुक्रबार १२ जना कोरोना सङ्क्रमित एकैसाथ फेला परेसँगै खोटाङ र उदयपुर आवतजावत ...
जनस्वास्थ्य
‘लकडाउन’मा घर फर्किएकाहरु माछा मार्न र डाँडा घुम्नमा व्यस्त
खोटाङ, ५ वैशाख । ‘लकडाउन’ लागू हुनुअघि तथा लागू भएपछि घर फर्किएका जिल्लाका अधिकांश युवा खोलामा गएर माछा मार्न तथा डाँडा घुम्नमा व्यस्त देखिएका छन् । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारद्धार...
बतासेका जनप्रतिनिधिले तीन महिनाको सुविधा अतिबिपन्न परिवारलाई दिने
खोटाङ, ४ वैशाख । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका जनप्रतिनिधिले आफूले राज्यबाट पाउने तीन महिनाको सेवासुविधा वापतको रकम गरीब, असहाय तथा अतिबिपन्न परिवारलाई राहतस्वरुप प्रदान गर्ने भएका छन् । कोरोना भाइरस (कोभिड–१९)क...
उन्नाईस जनाको ¥यापिड परीक्षण रिपोर्ट ‘नेगेटिभ’, दश वटै स्थानीय तहमा परीक्षण गरिने
खोटाङ, ३ वैशाख । जन्तेढुङ्गा गाउँपालिकामा विदेशबाट फर्किएका १९ जना व्यक्तिमा गरिएको कोरोना भाइरस (कोभिड–१९)को ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ । गत चैत यता विदेशबाट फर्किएका १९ जना व्यक्तिमा...
विदेशबाट फर्किएका १२० जनाको ¥यापिड परीक्षण गरिँदै
खोटाङ, ३ वैशाख । खोटाङमा वैदेशिक रोजगारको सिलसिलामा विभिन्नबाट आफ्नो जिल्ला फर्किएका १२० जनाको ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) शुरु गरिदै छ । प्रदेश सरकारले १२० वटा किट पठाएलगत्तै पहिलो चरणमा चैत यता घर फर्किएका १२० ज...
नेपालमा लकडाउन वैशाख १५ गतेसम्म, एकैचोटी १२ दिन थपियो
काठमाडौँ । नेपाल सरकारले लकडाउन थप १२ दिन बढाएर वैशाख १५ गतेसम्म पु¥याउने निर्णय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने स...
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक हजार २४९ परिवालाई राहत
खोटाङ, २ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एक हजार २४९ घरपरिवारलाई राहतस्वरुप खाद्यान्न तथा दैनिक उपभोग्यवस्तु वितरण गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन लागू गरिएको ‘लकडाउन’को कारण बिहान बे...
संक्रमितको संख्या थपिएको छ क्वारेन्टाइनमा बसिदिनुस् ः स्वास्थ्य मन्त्रालय
काठमाडौँ । नेपालमा आइतबार थप तीन जना कोरोना संक्रमित भेटिएसँगै स्वास्थ्य मन्त्रालयले लकडाउनको पालना गरी घरमै क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ । मन्त्रालयले आइतबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका...
आइसोलेसनबाट भागेका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण नभएको पुष्टि
खोटाङ, २९ चैत । उदयपुरको कटारी अस्पतालको आइसोलेसन वार्डमा राखिएको अवस्थामा भागेपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम हैदेमा फेला परेका एक पुरुषमा कोरोना भाइरसको सङ्क्रमण नभएको पुष्टि भएको छ । कोरोना भाइरस (कोभिड–...
कोरोना सङ्क्रमण रोक्न दिक्तेल बजारमा जीवाणु नाशक औषधि छर्कदै नगरपालिका
खोटाङ, २९ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा कोरोना भाइरस (कोभिड–१९)को जीवाणु नाश गर्ने रसायन (औषधि) छर्किन शुरु गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको प्रय...
- « Previous Page
- 1
- …
- 54
- 55
- 56
- 57
- 58
- …
- 100
- Next Page »










