खोटाङ, २ भदौ । डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि खोटाङमा लामुखट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ । पछिल्लो एक महिनाको अवधिमा जिल्ला अस्पताल खोटाङमा भर्ना भएका बिरामीमध्ये १२ जनामा डेङ्गुको सङ्क्रमण देखिए...
जनस्वास्थ्य
खोटाङमा डेङ्गु र स्क्रबटाईफसको सङ्क्रमण बढ्दै, नियन्त्रण गर्न अभियान चलाइने
खोटाङ, १ भदौ । जिल्ला अस्पताल खोटाङमा डेङ्गु तथा स्क्रबटाईफसको सङ्क्रमण बढ्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । स्वास्थ्य कार्यालय खोटाङले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत साउन महिनामा मात्रै १२ जनामा डेङ्गु तथा १४ जन...
प्रथम राष्ट्रिय कोदो दिवस : खोटाङमा ‘दिक्तेल कोदो बिस्कुट’को व्यवसायिक उत्पादन सुरु
खोटाङ, १६ साउन । ‘प्रथम राष्ट्रिय कोदो दिवस–२०८२’को अवसर पारेर शुभम् फाउण्डेशन दिक्तेल खोटाङले कोदोको बिस्कुट व्यवसायिक रुपमा उत्पादन सुरु गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ५० प्रतिशत अनुदान सहयोगमा खरिद गरि...
साकेलामा अपाङ्ता भएका नागरिकका लागि सहायता समाग्री वितरण
खोटाङ, १६ साउन । साकेला गाउँपालिकाले अपाङ्ता भएका नागरिकको सहजताका लागि सहायता समाग्री वितरण गरेको छ । गाउँपालिकाले सञ्चालन गरेको अपाङ्ता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्तरगत अपाङ्गता भएका नागरिकहरुलाई सेतो छडी, श्र...
दिक्तेल रुपाकोट मझुवागढीका नगरप्रमुख भट्टराई भोलिदेखि काठमाडौँमा आमरण अनशन बस्नुहुँदै
खोटाङ, १३ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले भोलिदेखि अनिश्चितकालीन आमरण अनशन बस्ने घोषणा गर्नुभएको छ । सङ्घीय सरकार समक्ष सात बुँदे माग राखेर आन्दोलनमा उत्रनुभएका नगर प्रमुख भट्टराई...
नेपाली सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा १५८ जना लाभान्वित
खोटाङ, २६ असार । नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले बजारमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १५८ जना नागरिक लाभान्वित भएका छन् । रणभीम गण मुडे ब्यारेक खोटाङले अर्खौले बजारमा आयोजना गरेको एक दिने निःशु...
खोटाङ बन्यो पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला
खोटाङ, २२ असार । खोटाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको छ । खोप उमेर समूहका सबै बालबालिकाले नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि आइतबार खोटाङला...
स्थापना भएको ३३ वर्षपछि जिल्ला अस्पताल खोटाङमा ५० शय्याको सेवा शुभारम्भ
खोटाङ, २२ असार । जिल्ला अस्पताललाई १५ शय्याबाट विस्तारगरी ५० शय्याको सेवा शुभारम्भ गरिएको छ । कोशी प्रदेश सरकारले गत जेठ–१२ गते ५० शय्यामा स्तरोन्नति गर्ने निर्णया गरेपछि आइतबार कोशी प्रदेश सरकारका स्वास्थ्य एवम् भौतिक प...
हलेसी तुवाचुङ बन्यो पूर्ण खोप सुनिश्चितता तथा दीगोपना नगरपालिका
खोटाङ, १६ असार । हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना नगरपालिका घोषणा गरिएको छ । जन्मेदेखि १५ महिनामूनिका ३३७ जना बालबालिकाले नियमित तथा १६ महिनादेखि ५९ महिनासम्मका एक हजार १८४ जना बालबालिकाले पूर...
असार–२२ गते खोटाङलाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिने
खोटाङ, १५ असार । दश स्थानीय तह रहेको खोटाङलाई यही असार–२२ गते पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गर्ने निर्णय गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा जन्मेदेखि १५ महिनासम्मका दुई हजार ५५७ जना ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 100
- Next Page »










