हलेसी तुवाचुङमा पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहन रकम

खोटाङ, २८ मङ्सिर । हलेसी तुवाचुङ नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहन रकम वितरण सुरु गरेको छ । ‘बदाम खेतीमा विस्तार, पोषण सुरक्षा र आम्दानीको आधार’ भन्ने नाराका साथ बदाम खेती प्रवद्र्धन कार्यक्र...

सब–ईन्जिनियरमाथि हातपात गरेको भन्दै दोषीलाई कारबाही गर्न कर्मचारीहरुको माग

खोटाङ, २८ मङ्सिर । जन्तेढुङ्गा गाउँपालिकामा कार्यरत सब–ईन्जिनियरमाथि स्थानीय दुईले हातपात गरेको भन्दै कर्मचारीहरुले आपत्ति जनाएका छन् । चिमापानी बजारमा सञ्चालित बजार ढलान योजनाको अनुगमन तथा अवलोकन गर्नेक्रममा गाउँपालिकाम...

निर्वाचनपछि किसान, गोठला र खेतालाको सरकार बन्छ : अध्यक्ष साम्पाङ

खोटाङ, २७ मङ्सिर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘हर्क साम्पाङ’ले अबको निर्वाचनपछि नेपालमा किसान, गोठला र खेतालाको सरकार बन्ने दाबी गर्नुभएको छ । गृह जिल्ला खोटाङको दिक्तेल बजारमा शनिबार आयोजना गरिएको आमसभाल...

दिक्तेल बजारको शङ्खधर साख्वा–भानुचोक सडक ढलान तीव्रगतिमा

खोटाङ, २७ मङ्सिर । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको शङ्खधर साख्वाचोकदेखि भानुचोकसम्मको सडक ढलानको काम तीव्रगतिमा अगाडि बढाइएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत भौतिक पूर्वाधा...

ऐसेलुखर्कको दुईवटा खानेपानी योजनामा ‘एक्सन फर नेपाल’को आर्थिक सहयोग

खोटाङ, २६ मङ्सिर । ऐसेलुखर्क गाउँपालिकाका दुईवटा खानेपानी योजना सञ्चालन गर्नका लागि ‘एक्सन फर नेपाल’ले आर्थिक सहयोग गर्ने भएको छ । वडा नं. २ बाकाचोलको लुबेरा–बादेल खानेपानी योजना र वडा नं. ७ माक्पाको रोलुखोला–नोरुङ खानेप...

राष्ट्रिय परिवर्तन पार्टी खोटाङबाट २५ वर्षीय युवक मिरेश राईको उम्मेदवारी घोषणा

खोटाङ, २६ मङ्सिर । राष्ट्रिय परिवर्तन पार्टी खोटाङबाट आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मिरेश राईको एकल उम्मेदवारी घोषणा गरेको छ । पार्टीले दिक्तेलमा आयोजना गरेको सभामा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छि...

श्रम संस्कृति पार्टी अध्यक्ष साम्पाङले मङ्सिर–२७ गते दिक्तेलको सभालाई सम्बोधन गर्नुहुने

खोटाङ, २५ मङ्सिर । श्रम संस्कृति पार्टी खोटाङले यही मङ्सिर–२७ गते (शनिबार) दिक्तेल बजारमा आमसभा गर्ने भएको छ । दिक्तेलस्थित स्थानीय हेलिप्याडमा आयोजना गर्न लागिएको आमसभालाई पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई ‘हर्क सा...

दिक्तेलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, कमजोर व्यवस्थापनले सहभागीमा छैन उत्साह

खोटाङ, २४ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगर चौथो नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरेको छ । सरस्वती माध्यमिक विद्यालय दिक्तेलसँगको सहकार्य...

संविधानसभा सदस्य दुर्गाजयन्ती राई भन्नुहुन्छ, “नेताले आयआर्जनको स्रोत बनाउनुपर्छ !”

–मिनाक्क्षी राई खोटाङ, २२ मङ्सिर । संविधानसभा सदस्य दुर्गाजयन्ती राईले दिक्तेल बजारमा कृषि उत्पादनको मूल्य अभिवृद्धि र स्थानीय उद्योग प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘नमूना कृषिजन्य सामग्री प्रशोधन केन्द्र’ सञ्चालन गर्दै ...

बाँस प्रवद्र्धनमा लागेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नाष्टद्धारा पुरस्कृत

खोटाङ, २० मङ्सिर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पुरस्कृत गरेको छ । नाष्टको ४३ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहको अवसर पारेर आज (शनिबार) आयोजित कार्...