‘खोटाङ उद्यमी कोसेली घर’ स्थानीय उत्पादन प्रवद्र्धन गर्ने केन्द्रकारूपमा स्थापित

–मिनाक्क्षी राई खोटाङ, २९ माघ । महिला उद्यमी सङ्घ खोटाङकी अध्यक्ष विमला राईले सञ्चालन गर्नुभएको ‘खोटाङ उद्यमी कोसेली घर’ जिल्लाको स्थानीय उत्पादन प्रवद्र्धन गर्ने महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । दिक्ते...

गाउँपालिका प्रमुख राईलाई राज्यले दिएको सेवासुविधाबापतको रकम सामाजिक काममा

खोटाङ, २५ माघ । साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राईले आफ्नो जन्मदिनको अवसर पारेर राज्यबाट सेवा–सुविधाबापत प्राप्त गर्नुभएको रकम अपाङ्गता सम्बन्धी काम गर्ने संस्थालाई प्रदान गर्नुभएको छ । गाउँपालिका प्रमुख राईले माघ–...

चिसापानी बजारको सडक ढलानको काम तीव्रगतिमा

खोटाङ, ३० पुस । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीस्थित चिसापानी बजारको सडक ढलानको काम तीव्रगतिमा अगाडि बढाइएको । जिल्लाको दक्षिणी क्षेत्रका स्थानीयको पुरानो तथा प्रमुख बजारमध्येमा पर्ने चिसापानी बजारको सडक ढलान हुने भएपछ...

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम धमाधम हुँदै

खोटाङ, २८ पुस । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम सम्पन्न भएको छ । वि.सं. २०७६ सालमा सुरु गरिएको दिक्तेल बजारको सडक ढलानको कामले सात वर्षपछि बल्ल पूर्णता पाएको हो । दिक्तेल बजारस्थित किरा...

फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा आयो, बङ्शिलाघाटमा धमाधम जडान हुँदै

खोटाङ, २७ पुस । सगरमाथा लोकमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा आएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आ...

जनबहुमुखी आधारभूत विद्यालयको भवन उद्घाटन कार्यक्रममा अक्षयकोष स्थापना

खोटाङ, १० पुस । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीस्थित घोर्लेमा सञ्चालित जनबहुमुखी आधारभूत विद्यालयमा निर्माण गरिएको चारकोठे विद्यालय भवन उद्घाटनसँगै अक्षयकोष स्थापना गरिएको छ । नेपाल सरकारको राष्ट्रपति शैक्षिक सुधार कार...

बाँदर व्यवस्थापन गर्न दिक्तेल रुपाकोट मझुवागढीमा ‘पाइलटिङ’ कार्यक्रम

खोटाङ, ९ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बाँदर व्यवस्थापन गर्नका लागि ‘पाइलटिङ’ परीक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ । बाँदरको समस्याबाट पीडित किसानलाई राहत दिलाउन र बालीनालीको सुरक्षा गर्न सङ्घीय सरकारसँगको...

भौतिक पूर्वाधार विकास कार्यालय खोटाङबाट ११२ वटा आयोजनाको ठेक्का आव्हान

खोटाङ, ८ पुस । भौतिक पूर्वाधार कार्यालय खोटाङले ११२ आयोजनाका लागि ठेक्का आव्हान गरेको छ । कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२÷८३ का लागि स्वीकृत भएको रु ६६ करोड बराबरको १२३ वटा आयोजनाको ठेक्का गर्नुपर्नेमा पूर्वाधार का...

वृद्ध दम्पतीको हातखुट्टा बाँधेर हतियार देखाउँदै सेखुवामा नगद तथा गहना लुटपाट

खोटाङ, ८ पुस । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवा झगरपुरका ६६ वर्षीय ज्ञानबहादुर बुढाथोकी र उहाँकी श्रीमती चन्द्रकुमारी बुढाथोकीको घरमा लुटपाट तथा चोरी भएको छ । उदयपुरबाट आएर जिल्लामा काठ ओसारपसार गर्ने पेशा...

सालपा विकास बैङ्कले यही पुस–१६ गतेबाट सर्वसाधारणका लागि आईपिओ खुला गर्ने

खोटाङ, ७ पुस । सालपा विकास बैङ्कले सर्वसाधारणका लागि यही पुस–१६ गतेदेखि प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) निष्कासन गर्ने भएको छ । ‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने मूल नारासहित वि.सं. २०६९ साउन–३ गते दिक्तेल बजारमा ...