खोटाङ, १९ फागुन । सालपा विकास बैङ्कले आफ्नो कार्यक्षेत्रलाई थप चार जिल्लामा विस्तार गर्ने निर्णय पारित गरेको छ । दिक्तेलमा केन्द्रीय कार्यालय स्थापना गरेर खोटाङमा मात्रै कार्यक्षेत्र बनाएको बैङ्कको ११ औँ साधारणसभाले उदयप...
अर्थ / वाणिज्य
खोटाङका कैदीबन्दीको बिलौना : हामीले बुनेका ढाकाटोपी बिक्री नहुँदा कारागारमै थन्कियो
खोटाङ, १७ फागुन । जिल्ला कारागार खोटाङका अधिकांश कैदीबन्दी केही न केही व्यवसायिक काममा आवद्ध छन् । केहीले धागो प्रयोग गरेर ढाकाटोपी, रुमाल, सल र पर्स बुन्छन् भने, केहीले बाँसका चोया तथा भाटा प्रयोग गरेर घरायसी सामग्री नि...
धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतिको काम तीव्र गतिमा
खोटाङ, २ फागुन । बराहपोखरी गाउँपालिकाबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतिको काम तीव्र गतिमा अगाडि बढाइएको छ । सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाको क्रमागत य...
प्रशासनिक भवन निर्माणमा ठेकेदार कम्पनीको चरम ढिलासुस्ती
खोटाङ, २७ माघ । बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काममा ठेकेदार कम्पनीको चरम ढिलासुस्ती भएको पाइएको छ । गत वैशाख–६ गते अर्थात दश महिनाअघि निर्माण सम्पन्न गर्नेगरी कौशिल बस्नेत निर्माण सेवा प्रा.लि. बानेश्वर ...
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सञ्चालनमा ल्यायो कृषि एम्बुलेन्स
खोटाङ, २१ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नगरपालिकाभित्रका कृषकले उत्पादन गरेका कृषि उपज निःशुल्क ढुवानी गरेर बजारसम्म पु¥याइदिने उद्देश्यका साथ नगरपालिकाले आज (आइतबार)देख...
कृषि पेशामा रमाउँदै धर्मराज पोखरेल : व्यक्तिगत लगानीमा गाउँभरि कृषि फार्म !
खोटाङ, २१ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका धर्मराज पोखरेलले वि.सं. २०७८ सालमा ‘विजय अर्गानिक भिजेल कम्पनी प्रा.लि.’मार्फत आफ्नै गाउँमा कृषि फार्म शुरु गर्नुभएको थियो । बुढानिलकण्ठ नगरपालिका–८ काठमाड...
‘फ्री भिसा फ्री टिकट’ भनिएकोमासमेत रु तीन लाख ५० हजारसम्म अशुल्छन् मेनपावर
खोटाङ, १८ माघ । नेपाल सरकारले लागू गरेको ‘फ्री भिसा फ्री टिकट’को नीति अझै कार्यान्वयन हुन नसकेको खोटाङमा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले बताएका छन् । सरकारले वि.सं. २०७२ असारदेखि मलेसियासहित...
कृषि तथा पशु मेला प्रदर्शनी : ४३ कृषकलाई पुरस्कार तथा २९ जना कृषकलाई सम्मान
खोटाङ, १६ माघ । कृषि तथा पशु मेला प्रदर्शनीमा सहभागी ४३ जना कृषकलाई पुरस्कृत तथा २९ जना कृषकलाई सम्मान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्र खोटाङले सं...
पेट्रोलियम पदार्थमा कालोबजारी : तोकिएभन्दा तेब्बर मूल्यमा बेच्छन् व्यापारी
खोटाङ, ११ माघ । दश स्थानीय तह रहेको खोटाङमा एउटामात्रै पेट्रोलपम्प सञ्चालनमा छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै दिक्तेल–हलेसी सडकखण्डमा सात वर्षअघि सञ्चालनमा ल्याइएको हलेसी आयल ट्रेड एण्ड सप्लायर्सम...
हलेसी तुवाचुङमा ३७.९२ टन बदाम उत्पादन, ब्रान्डिङ गर्ने नगरपालिकाको तयारी
खोटाङ, ११ माघ । हलेसी तुवाचुङ नगरपालिकामा यस आर्थिक वर्ष २०८०÷०८१ मा ३७.९२ टन बदाम उत्पादन भएको पाइएको छ । नगरपालिकाका कृषि शाखा संयोजक राजु साहका अनुसार एक टनमा अन्दाजी ३३ मुरी हुन्छ । एक मुरीमा २० पाथी हुन्छ । ३३ मुरील...
- « Previous Page
- 1
- …
- 15
- 16
- 17
- 18
- 19
- …
- 60
- Next Page »










