खोटाङ, २ वैशाख । सालपा कृषि कम्पनी प्रा.लि. खोटाङले दिक्तेल बजारको किरातचोकमा ‘रैथाने कृषि मार्ट’ सञ्चालनमा ल्याएको छ । स्थानीय कृषकलाई जैविक एवम् प्राङ्गारिक खेती प्रणालीसँग सम्बन्धित आवश्यक बीउ, प्रविधि, सीप तथा औजारमा...
अर्थ / वाणिज्य
किसानलाई व्यवसायिक बनाउन मौरीको आधुनिक घारसहित तालिम प्रदान
खोटाङ, ३० चैत । जन्तेढुङ्गा गाउँपालिकाले स्थानीय किसानलाई मौरीको आधुनिक घारसहित निःशुल्क तालिम प्रदान गरेको छ । गाउँपालिकाको ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम’ अन्तरगत विनियोजन गरिएको बजेटबाट किसानलाई मौरीको...
निर्माण व्यवसायीलाई राहत दिन सरकारसमक्ष निर्माण व्यवसायी सङ्घको माग
खोटाङ, २७ चैत । नेपाल निर्माण व्यवसायी सङ्घ खोटाङले जिल्लाका सबै निर्माण व्यवसायीलाई राहत उपलब्ध गराउन नेपाल सरकारसमक्ष माग गरेको छ । मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेल लग...
हलेसी तुवाचुङ बन्यो देशभरमा सर्वोत्कृष्ट : ‘म्युनिसिपल एक्सीलेन्ट अवार्ड’बाट सम्मानित
खोटाङ, २७ चैत । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सीलेन्ट अवार्ड’बाट सम्मानित भएको छ । संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका सूचकाङ्कमा हलेसी तुवाचुङले ९० अङ्क हासिल गर्दै देशभरका २७६ नगरपालिकामध्ये...
जिसस खोटाङको दशौँ जिल्लासभा : दशजना व्यक्ति तथा नौँ संस्था सम्मानित
खोटाङ, २५ चैत । जिल्ला समन्वय समिति खोटाङले विभिन्न क्षेत्रमा योगदान गर्ने दशजना व्यक्ति तथा नौँवटा संस्थालाई सम्मान गरेको छ । जिसस खोटाङले आफ्नो दशौँ जिल्लासभा, सङ्घीय तथा प्रदेश सरकार अन्तरगतका सरकारी कार्यालयहरु र जिल...
माउन्ट एभरेष्ट बोर्डिङ स्कूल र बीमा कम्पनीबीच दुर्घटना बीमा सम्झौता
खोटाङ, २२ चैत । माउन्ट एभरेष्ट बोर्डिङ स्कूल दिक्तेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स प्रा.लि. शाखा कार्यालय दिक्तेलबीच शिक्षक तथा विद्यार्थीको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले दुर्घटना बीमा सम्झौता भएको छ । विद्यालयमा ...
खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु
खोटाङ, ५ चैत । खानीडाँडा–याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी बजार जोड्ने सडकमा कालोपत्रको काम सुरु गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तरग...
‘खोटाङ उद्यमी कोसेली घर’ स्थानीय उत्पादन प्रवद्र्धन गर्ने केन्द्रकारूपमा स्थापित
–मिनाक्क्षी राई खोटाङ, २९ माघ । महिला उद्यमी सङ्घ खोटाङकी अध्यक्ष विमला राईले सञ्चालन गर्नुभएको ‘खोटाङ उद्यमी कोसेली घर’ जिल्लाको स्थानीय उत्पादन प्रवद्र्धन गर्ने महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । दिक्ते...
गाउँपालिका प्रमुख राईलाई राज्यले दिएको सेवासुविधाबापतको रकम सामाजिक काममा
खोटाङ, २५ माघ । साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राईले आफ्नो जन्मदिनको अवसर पारेर राज्यबाट सेवा–सुविधाबापत प्राप्त गर्नुभएको रकम अपाङ्गता सम्बन्धी काम गर्ने संस्थालाई प्रदान गर्नुभएको छ । गाउँपालिका प्रमुख राईले माघ–...
चिसापानी बजारको सडक ढलानको काम तीव्रगतिमा
खोटाङ, ३० पुस । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीस्थित चिसापानी बजारको सडक ढलानको काम तीव्रगतिमा अगाडि बढाइएको । जिल्लाको दक्षिणी क्षेत्रका स्थानीयको पुरानो तथा प्रमुख बजारमध्येमा पर्ने चिसापानी बजारको सडक ढलान हुने भएपछ...
- 1
- 2
- 3
- …
- 60
- Next Page »










