८१ माघ २५, शुक्रबार साकेला- पृथक शैलीबाट जन्मदिन मनाउने क्रममा यस वर्षको जन्मदिनमा साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले आफूले पाएको सेवा सुविधाबाट माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुकोलागि सहयोग उपलब्ध ...
समाचार
भँडारेखोला सुमो दुर्घटनाका तीनैजना मृतकको शव परीक्षणका लागि दिक्तेल ल्याइयो
खोटाङ, १८ माघ । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तल–काठमाडौँ सडकखण्डको ओखलढुङ्गास्थित भँडारेखोलामा भएको सुमो दुर्घटनामा ज्यान गुमाएका तीनैजनाको शव परीक्षणका लागि दिक्तेल ल्याइएको छ । ना १ ज ६४२१ नम्बरको सुमो दुर्घटनाका मृत...
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नगरपालिकाले थाल्यो पहल
खोटाङ, १८ माघ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी तुवाचुङ नगरपाल...
ब्रदर कम्पनीको निःशुल्क सर्भिस क्याम्प एण्ड एक्सचेन्ज अफरमा सेवाग्राहीको घुइँचो
खोटाङ, १७ माघ । ब्रदर कम्पनीले दिक्तेलमा आयोजना गरेको निःशुल्क सर्भिस क्याम्प एण्ड एक्सचेन्ज अफरमा सेवाग्राहीको घुइँचो लागेको छ । १११ वर्ष पूरानो जापनिज कम्पनी ब्रदरको विद्युतीय सामानहरु बिक्री गर्दै आएको सागर ग्रुपले दि...
भँडारेखोला सुमो दुर्घना : जलनका बिरामीसहित एउटै परिवारका तीनजनाको मृत्यु
खोटाङ, १७ माघ । दिक्तेलबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको सुमो ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ टेकसेलेस्थित भँडारेखोलामा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका–३ बास्पानीकी ५६ वर्षीया मायाँ...
साकेलामा अन्तर माविस्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
खोटाङ, १७ माघ । साकेला गाउँपालिकामा अन्तर माध्यमिक विद्यालयस्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । साकेला गाउँपालिकाको आयोजना तथा राधाकृष्ण माध्यमिक विद्यालय बाँझेच्यानडाँडाको व्यवस्थापनमा बुधबारदेखि...
नेपाल निजामती कर्मचारी सङ्गठन खोटाङको अध्यक्षमा रामप्रसाद आचार्य
खोटाङ, १७ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भातृ सङ्गठन नेपाल निजामती कर्मचारी सङ्गठन खोटाङको अध्यक्षमा रामप्रसाद आचार्य चयन हुनुभएको छ । दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बुधबार साँझ सम्पन्न सङ्गठनक...
बाँसुरी बादनमा कैलाश राई तथा गायन प्रतियोगितामा जालपा मावि जालपा प्रथम
खोटाङ, १६ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको खुला बाँसुरी बादन प्रतियोगिताको उपाधि कैलाश राई जित्नुभएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित सरस्वती माध्यमिक विद्यालय दिक्तेलमा आज ...
पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाले पच्यो अन्तर माविस्तरीय राष्ट्रपति रनिङ शिल्ड
खोटाङ, १४ माघ । केपिलासगढी गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाले आफ्नो बनाएको छ । गाउँपालिकाले आयोजना गरेको तेस्रो अन्तर माध्यमिक विद्यालयस्तरीय...
दिक्तेल बोर्डिङ स्कूल दिक्तेलले उचाल्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि
खोटाङ, १४ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपािलकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालयस्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दिक्तेल ईङ्ग्लिस बोर्डिङ स्कूल दिक्तेलले जितेको छ । नगरपालिकाभित्र सञ्चालित...
- « Previous Page
- 1
- …
- 45
- 46
- 47
- 48
- 49
- …
- 494
- Next Page »










