सामुदायिक वनमा लागेको डढेलो गाउँमा पस्दा एउटा विद्यालयसहित सात घर जलेर नष्ट

खोटाङ, ४ चैत । सामुदायिक वनमा लागेको डढेलो गाउँमा पस्दा खोटाङमा एउटा सामुदायिक विद्यालयसहित सात घर जलेर नष्ट भएको छ । स्थानीय बाल्छीखोला सामुदायिक वनमा लागेको डढेलो वस्तीमा छिर्दा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित छु...

भारतका प्रसिद्ध धर्मगुरु कालीदास बाबाद्धारा हलेसी र कालिका भगवती मन्दिरको दर्शन

खोटाङ, २ चैत । भारतका प्रसिद्ध धर्मगुरु कालीदास बाबा (स्वामी १००८ कृष्णानन्द जी महाराज)ले आज (शनिबार) खोटाङको त्रिधार्मिकस्थल हलेसी र दिक्तेलको कालिका भगवती मन्दिरमा दर्शन तथा पूजापाठ गर्नुभएको छ । दिक्तेलस्थित धार्मिक त...

यो महिना खोटाङका तीन ठाउँमा निःशुल्क शल्यक्रियासहितको आँखा उपचार शिविर

खोटाङ, १ चैत । नेपाल नेत्रज्योति सङ्घ खोटाङले यो महिना जिल्लाका तीन ठाउँमा निःशुल्क शल्यक्रियासहितको आँखा उपचार सेवा शिविर सञ्चालन गर्ने भएको छ । यही चैत–४, ५ र ६ गते बाक्सिला बजार, चैत–९, १० र ११ गते दिक्तेल बजार तथा चै...

जग्गाधनीले मुआब्जा नपाए जलविद्युत आयोजना नै बन्द गर्ने सङ्घर्ष समितिको चेतावनी

खोटाङ, १ चैत । केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले जलविद्युत आयोजना सञ्चालन गर्ने हाइड्रोपावर कम्पनीले आफूहरुको जमिन उपयोग गरेबापत मुआव्जा नपाएको गुनासो गरेका छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिला, सोही गाउँपालिकाको व...

दिक्तेलको बाम्राङ र हलेसीको च्यास्मिटारमा दुना–टपरी उद्योग

खोटाङ, १ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दुना–टपरी उत्पादन शुरु गरिएको छ । बाम्राङस्थित सङ्खुका ज्ञानबहादुर राईले मेसिनमार्फत सालको पात प्रयोग गरेर व्यवसायिक रुपमा दुना–टपरी उत्पादन गर्न शुरु गर्नुभए...

महादेवस्थानले उचाल्यो ‘सोल्मा वडाकप पुरुष फुटबल प्रतियोगिता–२०८१’को उपाधि

खोटाङ, २९ फागुन । सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले आयोजना गरेको पाँचौँ संस्करणको ‘सोल्मा अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिता–२०८१’को उपाधि हलेसी तुवाचुङ नगरपालिका–७ महहादेवस्थानले उचालेको भएको छ । दिक्तेल रुपाकोट...

प्रथम राष्ट्रिय बाँस सम्मेलन : ३५ बुँदे ‘खोटाङ घोषणा–पत्र’ जारी गर्दै समापन गरियो

खोटाङ, १८ फागुन । बाँसको सङ्ग्रहालय स्थापना गरेर खोटाङलाई ‘बाँसको राजधानी’को रूपमा पहिचान दिलाउन पहल गर्ने निर्णय गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको...

खोटाङलाई बाँसको राजधानी घोषणा गर्न एमाले पोलिटब्यूरो सदस्य भट्टराईको आग्रह

खोटाङ, १५ फागुन । नेकपा एमालेका पोलिटब्यूरो सदस्य विशाल भट्टराईले खोटाङलाई बाँसको राजधानी घोषणा गर्न आग्रह गर्नुभएको छ । दिक्तेलमा बिहिबारबाट सुरु भएको प्रथम राष्ट्रिय बाँस सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै पोलिटब्यूरो ...

प्रथम राष्ट्रिय बाँस सम्मेलनको वन तथा वातावरण मन्त्री ठकुरीद्धारा उद्घाटन

खोटाङ, १५ फागुन । खोटाङको दिक्तेलमा सुरु भएको प्रथम राष्ट्रिय बाँस सम्मेलनको संघिय वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले उद्घाटन गर्नुभएको छ । “जहाँ बाँस त्याहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस” भन्ने नारासहित तीन दिन...

खोटाङमा एक महिला र एक पुरुष जंगलमा मृत फेला प्रहरी टोली घटनास्थलतर्फ जाँदै

खोटाङ, १४ फागुन । खोटाङमा एक महिला र एक पुरुष जंगलमा मृत भेटिएका छन् । बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित डाँडाखर्कमा महिला र पुरुष मृत भेटिएका हुन् । स्थानीय दारेगौडा जंगलमा दुवै जना मृत अवस्थामा भेटिएको बराहपोखरीका ...