खोटाङ, २२ पुस । हलेसी तुवाचुङ नगरपालिकाले १२ वटा कृषक समूहलाई हाते ट्र्याक्टर उपलब्ध गराएको छ । नगरपालिकाको ६० तथा कृषक समूहको ४० प्रतिशत लागत साझेदारीमा प्रतिगोटा रु ६९ हजारका दरले खरिद गरिएको हाते ट्र्याक्टर नगरभित्रका...
समाचार
सिम्पानी र भगवती माविले चुम्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि
खोटाङ, २१ पुस । खोटेहाङ गाउँपालिकामा सम्पन्न छैटौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सिम्पानी माध्यमिक विद्यालय सिम्पानी र भगवती दिनानाथ माध्यमिक विद्यालय खोटाङबजारले चुमेको छ । गाउँपालिकाको आयोजना त...
मायाँ घर नेपालले ग¥यो कोठामा थुनिएका बालकसहित चार बालबालिकाको उद्धार
खोटाङ, २१ पुस । मायाँ घर नेपाल इटहरी सुनसुरीले कोठामा थुनिएर बस्न बाध्य खोटाङका नौँ वर्षीय बालकसहित सहाराविहीन चार बालबालिकाको उद्धार गरेको छ । छ वर्षदेखि आफ्नै घरको एउटा कोठामा थुनिएर बसेका ऐसेलुखर्क गाउँपालिका–१ राखाबा...
लफ्याङमा अन्तरवडास्तरीय पुरुष फुटबल प्रतियोगिता : सोल्माको विजयी यात्रा शुरु
खोटाङ, २० पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा शुरु भएको ‘मझुवागढी कालिका भगवती फुटबल कप–२०८१’ अन्तरगत दोस्रो संस्करणको खुला अन्तरवडास्तरीय पुरुष फुटबल प्रतियोगितामा सोही नगरपालिकाको वडा नं. २ सोल्माले आफ्...
खोटेहाङमा शुरु भयो पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
खोटाङ, १९ पुस । खोटेहाङ गाउँपालिकामा छैटौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । गाउँपालिकाको आयोजना तथा भाषा माध्यमिक विद्यालय बडकादियालेको सहआयोजनामा आज (शुक्रबार)देखि पालिकास्तरीय छैटौँ राष्ट्रप...
राष्ट्रिय पञ्चायतका उपाध्यक्ष स्व. पर्शुराम राईको श्रीमती मेनुकाको निधनप्रति श्रद्धाञ्जली अर्पण
खोटाङ, १७ पुस । तत्कालीन राजा वीरेन्द्र शाहद्धारा गठित राष्ट्रिय पञ्चायत नेपालका उपाध्यक्ष स्वर्गीय पर्शुराम राईको जेठी श्रीमती मेनुका राईको निधन भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–६ नेर्पा स्थायी घर भ...
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ खोटाङको अध्यक्षमा पुस्विन खत्री चयन
खोटाङ, १७ पुस । नेपाली काग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ खोटाङको अध्यक्षमा पुस्विन खत्री चयन हुनुभएको छ । दिक्तेलस्थित बि.पि. स्मृति भवनमा आज (बुधबार) सम्पन्न प्रथम जिल्ला अधिवेशनले खत्रीको अध्यक्ष...
ऐसेलुखर्कमा अपाङ्गता भएका व्यक्तिलाई घरैमा लगेर नागरिकता उपलब्ध गराइयो
खोटाङ, १६ पुस । जिल्ला प्रशासन कार्यालय खोटाङले ऐसेलुखर्क गाउँपालिकाका शारीरिक अपाङ्गता भएका व्यक्तिलाई घरमै लगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । गाउँपालिकाको पहल तथा व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालयले ...
बालविवाह गर्ने २८ वर्षीय युवक र गराउने आफन्त पक्राउ
खोटाङ, १४ पुस । जिल्ला प्रहरी कार्यालय खोटाङले बालविवाह गर्ने युवक (बेहुला)सहित दुई जनालाई पक्राउ गरेको छ । आफन्तकामा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ ज...
जन्तेढुङ्गामा गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय
खोटाङ, १४ पुस । जन्तेढुङ्गा गाउँपालिका–३ काहुलेमा गरिब, दलित र असहाय बालबालिकालाई लक्षित गरेर निःशुल्क आवासीय शिक्षाका लागि विद्यालय सञ्चालनमा ल्याइएको छ । पहिलो चरणमा गाउँपालिकाभरिका १९ जना बालबालिका भर्ना गरेर आवाससहित...
- « Previous Page
- 1
- …
- 49
- 50
- 51
- 52
- 53
- …
- 494
- Next Page »










