निर्वाचन आचारसंहिता अनुगमन गर्ने जिम्मा सहायक प्रजिअ र कोष नियन्त्रकलाई

खोटाङ, १४ माघ । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा आचारसंहिता उल्लङ्घन भए÷नभएको अनुगमन गर्न दुई जना अनुगमन अधिकृत तोकिएको छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राजनीतिक दलले आचारसंहिता पा...

प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारहरु मतदाता रिझाउन जनताको घरदैलो अभियानमा

खोटाङ, १४ माघ । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङका १५ जना नेता चुनावी प्रतिस्पर्धामा होमिएका छन् । प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा दुई स्वतन्त्रसहित १५ जना नेताहरु उम...

तीनपटक आवेदन आव्हान गरेर पु¥याइयो खोटाङका लागि आवश्यक निर्वाचन प्रहरी

खोटाङ, १३ माघ । आगामी फागुन–२१ गते हुने निर्वाचनका लागि खोटाङमा माग गरिएअसुसार निर्वाचन प्रहरी छानिएको छ । निर्वाचन प्रहरीका लागि आवेदन दिएका व्यक्तिको प्रारम्भिक परीक्षण, शारीरिक परीक्षण, लिखित र अन्तरवार्ता परीक्षा पश्...

आमाको स्मृतिमा तीन विद्यालयका ९४ जना विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ, १३ माघ । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका अधिवक्ता चण्डीराज राईले तीनवटा सामुदायिक विद्यालयका ९४ जना विद्यार्थीलाई न्यानो कपडा (ट्र्याक सुट) उपलब्ध गराउनुभएको छ । दिप्लुङस्थित छुप्लुङमा जन्मिएर हाल बेलायत (युके)...

हलेसी तुवाचुङका १३ जना महिलाको पाठेघर खस्ने समस्याको सफल शल्यक्रिया

खोटाङ, १२ माघ । पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३ जना महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा पाठेघर खस्ने समस्या पहिचान भएका २२ जना महिलामध्ये पहिलो चरणमा...

‘प्रभुराम राई आमन्त्रित फुटबल कप–२०८२’को उपाधि नेर्पा स्पोर्टस् क्लब नेर्पालाई

खोटाङ, ११ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा सम्पन्न जिल्लाकै सर्वाधिक राशिको ‘प्रभुराम राई आमन्त्रित फुटबल कप–२०८२’को उपाधि नेर्पा स्पोर्टस क्लब नेर्पाले जितेको छ । बुइपास्थित यलम्बर खेलमैदानमा आज (आइतब...

सशस्त्र प्रहरीलाई ४३ रोपनी जग्गा निःशुल्क दिने जग्गादाताको नाम शिलालेखमा

खोटाङ, ९ माघ । सशस्त्र प्रहरी बल नेपाल नं. ७ गुल्म, हलेसी खोटाङले आफ्नो गुल्म स्थापनाका लागि निःशुल्क जग्गा दिने १७ जना जग्गादातको नाम शिलालेखमा राखेको छ । सशस्त्र प्रहरीको २५ औँ स्थापना दिवसको अवसर पारेर नं. ७ गुल्म हले...

डा. हरि रोकालाई विजयी गराउन टंक राईको संयोजकत्वमा निर्वाचन परिचालन समिति

खोटाङ, ८ माघ । अर्थ तथा बाम राजनीतिक विश्लेषक डा. हरि रोकालाई विजयी गराउन पार्टीका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा एक हजार १२५ सदस्यीय समिति बनेको छ । डा. रोकाले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को ...

निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन

खोटाङ, ८ माघ । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा माग गरिएभन्दा कम युवाले निर्वाचन प्रहरीमा आवेदन दिएका छन् । प्रतिनिधिसभामा एउटामात्र निर्वाचन क्षेत्र रहेको खोटाङका लागि निर्धारण गरिएको ए...

प्रभुराम राई आमन्त्रित फुटबल कप–२०८२ : आयोजक बुइपा–११ को विजयी यात्रा सुरु

खोटाङ, ७ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा सुरु भएको सर्वाधिक राशिको ‘प्रभुराम राई कप–२०८२’ आमन्त्रित फुटबल प्रतियोगितामा आयोजक बुइपा–११ स्पोर्टस क्लबले विजयी यात्रा सुरु गरेको छ । बुइपास्थित यलम्बर खेल...