सरकारले सार्वजनिक ग¥यो बाँसका संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२

खोटाङ, ४ पुस । नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक गरेको छ । नेपाल सरकार, शहरी विकास मन्त्रालय र ह्याबिटाट फर ह्युमानिटी नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा ऊ...

‘खोटेहाङ साहित्य महोत्सव–२०८२’ मा साहित्यिक मूर्धन्यहरुको सिर्जना गुञ्जियो

खोटाङ, ४ पुस । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटाङबजारमा ‘खोटेहाङ साहित्य महोत्सव–२०८२’ सुरु भएको छ । साहित्यको माध्यमबाट सामाजिक रुपान्तरण गर्ने उद्देश्यसहित खोटेहाङ प्रज्ञा–प्रतिष्ठान, खोटेहाङ गाउँपालिका खोटाङले खोट...

एमाले महाधिवेशन : खोटाङका विशाल, विणादेवी र उषाकला केन्द्रीय सदस्यमा निर्वाचित

खोटाङ, ३ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सदस्यमा खोटाङका तीन नेता निर्वाचित हुनुभएको छ । खुला केन्द्रीय सदस्यमा विशाल भट्टराई, खुला महिला केन्द्रीय सदस्यमा विणादेवी राई र आदिवासी जनजाति महिला केन्द्रीय ...

कोशी प्रदेशले खोटाङमा निजी क्षेत्रसँगको साझेदारीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने

–मिनाक्क्षी राई खोटाङ, २ पुस । कोशी प्रदेश सरकारले खोटाङमा निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले चालु आर...

समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न पार्टी एकता गरेका हौँ : नेता गजुरेल

खोटाङ, १ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरुबीच पार्टी एकता गरिएको बताउनुभएको छ । नेकपा खोटाङले मङ्गलबार दिक्तेल बजारमा आयोजना ग...

जिल्लास्तरीय नृत्य प्रतियोगिताको उपाधि पञ्च मावि दिक्तेलका प्रतीक आचार्यलाई

–मिनाक्क्षी राई खोटाङ, २९ मङ्सिर ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा स्थापित चक्र–अञ्जु राई फाउन्डेसनले आयोजना गरेको जिल्लास्तरीय एकल नृत्य प्रतियोगिताको उपाधि पञ्च माध्यमिक विद्यालय दिक्तेलका छात्र प्रतीक...

हलेसी तुवाचुङमा पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहन रकम

खोटाङ, २८ मङ्सिर । हलेसी तुवाचुङ नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहन रकम वितरण सुरु गरेको छ । ‘बदाम खेतीमा विस्तार, पोषण सुरक्षा र आम्दानीको आधार’ भन्ने नाराका साथ बदाम खेती प्रवद्र्धन कार्यक्र...

सब–ईन्जिनियरमाथि हातपात गरेको भन्दै दोषीलाई कारबाही गर्न कर्मचारीहरुको माग

खोटाङ, २८ मङ्सिर । जन्तेढुङ्गा गाउँपालिकामा कार्यरत सब–ईन्जिनियरमाथि स्थानीय दुईले हातपात गरेको भन्दै कर्मचारीहरुले आपत्ति जनाएका छन् । चिमापानी बजारमा सञ्चालित बजार ढलान योजनाको अनुगमन तथा अवलोकन गर्नेक्रममा गाउँपालिकाम...

निर्वाचनपछि किसान, गोठला र खेतालाको सरकार बन्छ : अध्यक्ष साम्पाङ

खोटाङ, २७ मङ्सिर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘हर्क साम्पाङ’ले अबको निर्वाचनपछि नेपालमा किसान, गोठला र खेतालाको सरकार बन्ने दाबी गर्नुभएको छ । गृह जिल्ला खोटाङको दिक्तेल बजारमा शनिबार आयोजना गरिएको आमसभाल...

दिक्तेल बजारको शङ्खधर साख्वा–भानुचोक सडक ढलान तीव्रगतिमा

खोटाङ, २७ मङ्सिर । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको शङ्खधर साख्वाचोकदेखि भानुचोकसम्मको सडक ढलानको काम तीव्रगतिमा अगाडि बढाइएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत भौतिक पूर्वाधा...