खोटाङ, २७ मङ्सिर । नेपाल पत्रकार महासङ्घ खोटाङ शाखामा अध्यक्षसहित सबै पदका उम्मेदवार सर्वसम्मत् निर्वाचित भएका छन् । नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल खोटाङका नेताहरुको संयुक्त पहलमा पत्रकार महा...
समाचार
पत्रकार महासङ्घ खोटाङमा सबै पदका लागि सर्वसहमतिमा उम्मेदवारी दर्ता
खोटाङ, २६ मङ्सिर । नेपाल पत्रकार महासङ्घ खोटाङ शाखामा अध्यक्षसहित सबै पदका लागि सर्वसहमतिमा उम्मेदवारी दर्ता भएको छ । नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल खोटाङका नेताहरुको संयुक्त भेलाले पत्रकार म...
गोलिया काठ काट्नेक्रममा रुखले किचेर युवकको मृत्यु
खोटाङ, २४ मङ्सिर । गोलिया काठ काट्नेक्रममा रुखले किच्दा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित ढाडगाउँका १८ वर्षीय मिलन दमाईको मृत्यु भएको छ । रावाबेँसी गाउँपालिका–२ खार्पाका कमलबहादुर सार्कीको भडाँरेस्थित नीजि वनमा रहे...
हौँचुरका ४५ जना ज्येष्ठ नागरिकलाई जाडो छल्न फाइबरको सिरक
खोटाङ, २३ मङ्सिर । रावाबेँसी गाउँपालिका–६ हौँचुरका ज्येष्ठ नागरिकलाई जाडो छल्न फाइबरको न्यानो सिरक उपलब्ध गराइएको छ । वडा कार्यालयबाट जेष्ठ नागरिक सम्मान शीर्षकमा विनियोजित बजेटले खरिद गरिएको फाइबरको सिरक आइतबार एक कार्य...
श्रवण शक्ति नभएका (बहिरा) व्यक्तिका लागि दोभाषे सेवा
खोटाङ, १९ मङ्सिर । श्रवण शक्ति नभएका (बहिरा) व्यक्तिका लागि खोटाङमा दोभाषे सेवा शुरु गरिएको छ । राष्ट्रिय बहिरा महासङ्घ कोशी प्रदेशले उपलब्ध गराएको एकजना कर्मचारीमार्फत दोभाषे सेवा शुरु गरिएको हो । श्रवण शक्ति कम भएका...
बोल्न नसक्ने र कानसमेत नसुन्ने भन्दै चन्दा माग्ने दुईजना प्रहरी नियन्त्रणमा
हरिबोल आचार्य खोटाङ, १७ मङ्सिर । बोल्न नसक्ने र कानसमेत नसुन्ने भन्दै चन्दा मागेर हिँडिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय ऐसेलुखर्क खोटाङले दुई युवालाई पक्राउ गरेको छ । शहीद लखन गाउँपालिका, गाउँकार्यपालिकाको कार्याल...
नेर्पा स्पोर्टस् क्लब नेर्पा खोटाङको अध्यक्षमा पुनः शरद राई चयन
खोटाङ, १५ मङ्सिर । नेर्पा स्पोर्टस् क्लब नेर्पा खोटाङको अध्यक्षमा पुनः शरद राई चयन हुनुभएको छ । क्लबको शनिबार सम्पन्न दोस्रो साधारणसभाले राईलाई दोस्रो कार्यकालका लागि सर्वसहमत् अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक...
मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५ : दिक्तेल बजारमा रेडपान्डा र थार महोत्सव
खोटाङ, १५ मङ्सिर । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’को अवसरमा ‘रेडपाण्डा र थार महोत्सव’ गर्ने भएको छ । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’मा घुम्न आउने पर्यटकमार्फत नगरपालिका क्षेत्रभित्र प...
आकाशको पानी शुद्धीकरण गरेर विद्यालयमा खानेपानीको व्यवस्था
खोटाङ, १३ मङ्सिर । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित च्यास्मिटार माध्यमिक विद्यालयमा आकाशे पानी शुद्धीकरण गरेर प्रयोग गर्न थालिएको छ । खानेपानीको चरम समस्या रहेको च्यास्मिटार माविमा वर्षाद्को समयमा पर्ने आकाशे प...
पक्की पुल बाढीले बगाएपछि फोक्सिङटारमा अस्यायी बेलिब्रिज जडान गर्न ठेक्का आव्हान
खोटाङ, १२ मङ्सिर । सगरमाथा लोकमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा अस्थायी बेलिब्रिज जडान गर्नका लागि तयारी शुरु गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउ...
- « Previous Page
- 1
- …
- 53
- 54
- 55
- 56
- 57
- …
- 496
- Next Page »










